Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

शिशिर भट्टराई by शिशिर भट्टराई
08/09/2019
in स्थानीय
0
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा
32
SHARES
800
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७४/०७५ को तुलनामा ०७५/७६ मा आधा मात्र मुद्धा दर्ता भएका छन् । अघिल्लो बर्ष ७२ मुद्धा दर्ता भएकोमा पछिल्लो वबर्ष ३६ ओटामात्र मुद्धादर्ता भएको न्यायिक समितिकी संयोजक एवम रामधुनीकी उपप्रमुख सबिना चौधरीले जानकारी दिइन ।

आर्थिक बर्ष ०७४र०७५ मा स्थानिय तहमा न्यायिक समितिको अभ्यास नँया भएको र न्यायिक समितिको क्षेत्राधिकारबारे अन्योलता भएको कारण जस्तोसुकै मुद्धा पनि दर्ता गरेर छलफल गर्ने गरेको तर अहिले क्षेत्रधिकार भित्रपर्ने मुद्धामात्र दर्तागर्ने गरिएका कारण मुद्धाको सङ्ख्यामा कमि देखिएको चौधरीको भनाई छ । त्यस्तै अघिल्लो बर्ष हरेक बिबाद न्यायिक समितिमा आउँने गरेतापनि अहिले वडावडामा कतिपय बिबाद टुङ्गो लाग्ने भएकालेपनि न्यायिक समितिमा कम मुद्धा आएका हुनसक्ने उनको अनुमान छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

३६ मुद्धामा २४ ओटा मुद्धा सहमति भएका, २ ओटा छलफल प्रकृयामा रहेका, ३ ओटा मेलमेलाप हुन नसकेका, २ ओटा अदालत जाने र ५ ओटा सम्पर्क बिहिन मुद्धा रहेका छन् ।
अदालत जाने मुद्धामा श्रीमानले घरबार मिलाई पाउँ भनेर निबेदन गरेको र अग्रिम भुक्तानी सम्बन्धि आर्थिक कारोबारको मुद्धा रहेको न्याइक समितिले जनाएको छ ।
देशभरकै स्थानिय तहमा न्याइक समिति हुने गरेतापनि नगरमा छुट्टै इजलास कक्षा नहुँदा केहि समस्या हुँने गरेको उनले बताइन् । यो समस्या चाडै समाधान हुँनेपनि उनको दावी छ । ‘नगरपालिकाको कार्यालय वडा नं ३ स्थित सिङ्गियामा सर्ने तयारी भइरहेको छ । अहिले यहाँ ठाउँ अभावका कारण छुट्टै इजलास कक्षा छैन । इजलास कक्षको अभावमा केहि समस्या छ । त्यो समस्या पनि चाडै समाधान हुन्छ ।’ उनले भनिन् ।

न्यायिक समितिमा बसेर स्थानिय गाउँ समाजका समस्या समधान गर्न पाउँदा आफुलाई खुसि लाग्ने गरेको उनी बताउँछिन् । एक रेडियो अन्तावार्तामा उनले न्यायिक समितिको बिषयमा आफु बिहान देखि बेलुकासम्म सोचमग्न हुने र कतिपय महिला दिदीबहिनी घरमानै भेट्न आएर आफ्नो समस्या राख्ने गरेको अनुभव सुनाएकी थिइन ।
उनले न्यायलाई कुनैपनि हालतमा महंगो बन्न नदिने भन्दै कतिपय घटनामा ठाडो निबेदनको माध्यमबाट पनि मुद्धा छलफल गर्ने गरेको बताइन् । ‘न्यायलाई महगों बन्न दिनु हुदैन । सस्तो र निशुल्क न्याय दिने मेरो लक्ष्य हो ।’ उनले भनिन् ।

न्यायिक समितिमा अदालतको फैसला कार्यान्वन नभएका मुद्धापनि आउँने गरेको र अदालतका मुद्धा कार्यान्वनमा आफुहरुले सहजिकरण गर्नेगरेको चौधरी बताउँछिन् । उनले भनिन् ‘ अदालतले अंश दिन आदेश दिएको तर सम्बन्धित पक्षले अंश दिन आनकानी गरेका केहि मुद्धामा हामीले न्यायिक समितिमा बोलाएर सोधपुछ गरेको छौ र त्यस्ता पिडितलाई न्यायका लागि सहजिकरणपनि गरेको छौँ ।’

पछिल्लो समय प्रहरी भन्दापनि जनताका लागि न्यायिक समिति उपयुक्त न्यायको गन्तब्य बन्दै गएको उनी बताउँछिन् । ‘प्रहरी समक्ष पिडित जनताले खुलेर कुराराख्न नसकेपनि आफैले चुनेका गाउँघरका जनप्रतिनिधिहरुलाई खुलेर कुराराख्न सक्ने भएकाले प्रहरी भन्दापनि न्यायिक समिति जनताका लागि उपयुक्त न्यायको थलो हो ।’ उनले भनिन् ।

Tags: न्यायिक समितिरामधुनीरामधुनी नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

रामधुनी ५ मा सामुदायिक विद्यालय र स्वास्थ्य चौकी निर्माण हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.