Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

युवा दिवसको दिन रामधुनीमा पिकोको कार्यक्रम

शिशिर भट्टराई by शिशिर भट्टराई
08/09/2019
in स्थानीय
0
युवा दिवसको दिन रामधुनीमा पिकोको कार्यक्रम
15
SHARES
375
VIEWS
Share on FacebookShare on Twitter

पपुलेसन एण्ड इन्भाइरोमेन्ट कन्जरभेसन अर्गनाइजेसन (पिको)ले अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा युवाहरुलाई लक्षित गरी रामधुनीमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।
‘शिक्षामा रुपान्तरण उद्यमसिलता र नवप्रबर्तन’ भन्ने मुल नारालाई आत्मसात गर्दै स्पस्ट भिजन र योजनामा युवा बर्गलाई अगाडि बढाएर शिक्षालाई उद्यमशिलता र उपलब्दिको बाटोमा अगाडि बढाउन स्थानिय स्तरमा टेवा पुगोस भनेर कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष भुवन नेपालको सभापतित्वमा भएको कार्यक्रममा रामधुनी नगरपालिकाकी उपप्रमुख सबिना चौधरी, संस्थाका संस्थापक अध्यक्ष सुदीप अधिकारी, खबर पाउँ संस्थाका अध्यक्ष अजित श्रेष्ठ, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य रोहित नेपाल लगाएतको उपस्थिति रहेको थियो ।
करिब ५० जना युवाहरु उपस्थित कार्यक्रमलाई भोजविक्रम कार्की र इनल निरौलाले प्रशिक्षकको रुपर्मा सहजिकरण गरेका थिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका संस्थापक अध्यक्ष अधिकारीले युवाहरुमा पढेर उद्यमशिल बन्ने र समाजसेवा गर्ने भन्दापनि बैदेशिक रोजगारीको मोह ज्यादा देखिएको र यसले देशलाई क्ष्यति पु-याउने बताए । रामधुनीको स्थानिय सरकारलेपनि युवा लक्षित कार्यक्रम ल्याउँनुपर्ने उनको धारण थियो । छेउमै रहेकी रामधुनीकी उपप्रमुख सबिना चौधरी प्रति इन्कित गर्दै अधिकारीले भने ‘ हाम्रो नगरकी उप्रमुखपनि यहाँ उपस्थित हुनुहुन्छ । उहाँपनि करिब ३५ बर्ष पुग्नुभयो होला । युवा नै भएकाले उहाँलेपनि नगरले गर्नसक्ने युवा बिकासका कामहरु गर्नुहुन्छ । ’ अधिकारीले मञ्चबाट यसो भन्दैगर्दा उपप्रमुख चौधरीपनि मन्दमुस्कानमा ध्यानमग्न भएर सुन्दै थिइन ।

त्यस्तै कार्यक्रममा उपप्रमुख चौधरीले युवामा उद्यमशिलता आबस्यक रहेको भन्दै आयोजक संस्थालाई कार्यक्रमका लागि धन्यवादपनि दिएकी थिइन । युवावर्ग देशको महत्वपूर्ण सम्पति भएको स्वीकार गर्दै युवाबर्गलाई आफ्ना समस्या र आफुलाई आबस्यक परेका कुराहरुमा सशक्त आवाज उठाउँनपनि उनले आग्रह गरेकी थिइन ।

संयुक्त राष्ट्रसंघले सन् २००० देखि अगष्ट १२ तारिकलाई अन्तराष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आएको छ । नेपालमा भने सन् २००४ देखि यो दिवस मनाउँन थालिएको हो । रामधुनीमा पिइसिओले स्थापनाकाल देखि नै हरेक बर्ष अन्तराष्ट्रिय युवा दिवसलाई बिभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

Tags: पिकाेयुवा दिवसरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
यात्रा  क्षितिजबाट उदाएकी परी

यात्रा क्षितिजबाट उदाएकी परी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.