Unicode
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

    चलचित्र ‘अभियान’को शुभ मुहर्त सम्पन्न, आजबाट फ्लोरमा

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    राजनीति, युवा नेतृत्व र युवा पुस्ता

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

  • पर्यटन

    कमेडी च्याम्पियनका ‘दले दाई’ इटहरी फुड फेस्टिबलमा आउँदै

    राष्ट्रिय कलाकारको प्रस्तुतिसहित इटहरीमा फुड फेस्टिबल हुने

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

    चलचित्र ‘अभियान’को शुभ मुहर्त सम्पन्न, आजबाट फ्लोरमा

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    राजनीति, युवा नेतृत्व र युवा पुस्ता

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

  • पर्यटन

    कमेडी च्याम्पियनका ‘दले दाई’ इटहरी फुड फेस्टिबलमा आउँदै

    राष्ट्रिय कलाकारको प्रस्तुतिसहित इटहरीमा फुड फेस्टिबल हुने

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
No Result
View All Result

यात्रा क्षितिजबाट उदाएकी परी

खबरबिट 📝 खबरबिट
२२ भाद्र २०७६, आईतवार १५:३३
in साहित्य
ADVERTISEMENT
49
SHARES
ShareTweet
Subscribe

ए १ पूर्व पूर्व पूर्वपारी क्षितिजबाट सुर्य बिदाइका हात हल्लाउँदै थिए, पातलो ज्यानले ठूलो ब्याग बोकेर म हस्याङ फस्याङ दौडी रहेकोे थिए । बसबाट फेरि आवाज आयो भाइ पूर्व हो, छिटो गर लास्ट गाडी हो । सिल्की कपाल कालो कालो अनुहार परेका एक युवा हातमा बिर्को बिनाको कलम अनि मेरि भान्जीले कोरे जस्तै रफ कागजको मुठो बोकेर चिच्याई रहेका थिए ।

प्रतीउत्तर इटहरीसम्म हो दाईु उनले भने । सिटबिना जान सकिन्न क्यारेु, टाढाको बाटो सम्झेर मैले भने । मेरो वचन भुइँमा खस्न नपाइ उनले भने, ‘क, ख च्वाँकसँग राखी दिन्छु, भाडा ११०० लाग्छ नि फेरि’, म सोच्दै छु यो लाइन एस्तै हो । ‘दाई २ दिन अगाडि ९०० मा आएको आज किन ११००रु’ मैले भने । बोली भुँइमा खस्न नपाइ उनले भने, ‘भाइ बाउको गाडी हैन साउको गाडी हो, खुरुक्क छिरिहाल न ।’ ‘९०० भन्दा दिनेवाला छैन ढुक्क हुनुहोस्’ मैले फर्काएँ,

मलाई जबरजस्ती बसमा राखियो । ४र५ बटा सिट खाली थिए । उ चिच्याइ रहेको थियो, जसरी केही बेर अघि म चढ्नु अगाडि चिच्याइरहेको थियो । म आप्नो सिट नियाल्दैं पछाडि गएर बसें । केही बेरमा बसले कलंकी पार गरी सतुङ्गल पुग्यो । म पछाडि थिएँ । ‘यो सिटको भाइ खै रु’, बसको स्टाफले मलाई खोज्दै थिए । ‘एता छु दाइ’ म पछाडिबाट चिच्याएँ । ‘अगाडि आउनुहोस’ उनले भने । ‘म यतै बस्दा हुन्न रु’ मैले भने । ‘हुन्न, हुन्न थानकोटबाट २ जना चढाउनु छ, त्यो सिट मा’ म बसिरहेको सिटमा नबस्न उनले स्पष्टीकरण दिए । म बाध्य भएर अगाडि गएँ ।

ADVERTISEMENT ADVERTISEMENT
ADVERTISEMENT

एक अपरिचित नारी झ्याल तिर हेरिरहेकी थिइन् । म उनले थाहै नपाउने गरी छेउमा बसेँ । बिजुलीको नाङो तार छुँदा करेन्ट लागे जस्तै भो । मेरो ध्यान ती नारीप्रती थिएन । ध्यान त केबल, बस बेलुकीको सन्ध्यामा हिलोसँगै जुद्धै दरुरी रहेको थियो । मेरो मनमा अनेक पश्न उब्जिरहेका थिए । परीक्षाको, पढाइको, पढाउनको, जागिरको चिन्ता । बस थानकोटको ओरालो तिर लाग्यो । ती नारी झसङ्ग म तिर हेरिन् । केही बोल्न सकिनन् । ‘ओ गाडीबाला दाइ रु’ उनले गाडीको स्टाफतिर नजर डुलाउँदै भनिन् । कन्डक्टर आएर भने, ‘यो उहाँ को सिट हो, चिन्ता लिनु पर्दैन । पढेको हुनुहुन्छ ।’ लाजको पसारो । परीक्षा हलमै लिएर गएको किताब हातमै थियो । झोलामा राख्ने कुनै ठाउँ थिएन । म केहि बोल्न सकिन । कन्डक्टरले भाडा मागे । मैले एक हजारको नोट दिएँ । फिर्तास्वरुप उनले मेरो हातमा एक सय रुपैयाँ थमाए । ‘दाइ टिकट दिनुहोस न’ पैसा दिएर फिर्ता लिने बित्तिकै मैले भने । उसले पर्दैन भन्ने इसारा गर्यो । मैले फेरि मागे । ‘पढेको मान्छेसँग सकिँदैन’ भुनभुनाउँदै गोजीबाट निकालेर टिकट दियो । टिकटमा ठूला अक्षरमा लेखिएका थिए ‘मायालु यातायात’ ।

‘पुरानो हुँदैन माया जुनि जुनिलाई पनि’, बसमा पुरानो गीत बजिरहेको थियोे । छेउकी नारी मसिनो आवाज मा गुनगुनाउँदै थिइन् । मलाई बोर फिल भइरहेको थियो । अघि मात्र किनेको झोलामा रहेको प्रेमराज पन्तको ‘रिसर्च मेथोडोलोजी’ किताब झिकेँ । शरीर आलस्य भएको थियो । के पढ्न सक्थेँ र । किताबको कभरभन्दा केही हेर्न सकिँन । एकै छिनमा धार्के आयो । बेलुकी ७ बजेको थियो । खाजा खाने समय भयो । सबै यात्रुहरु ओर्लिए । म पनि ओर्लिएँ । मलाई बाटोको खानाले त्यती सन्चो गर्दैन । वरपर हेरेँ र छेउमा रहेको फलफूल पसरमा गएर सोधेँ, ‘स्याउ कसरी रु’ । प्रति उत्तर ३०० रुपैयाँ प्रतिकिलो । ‘महँगो भएन र रु’ मैले भने । तर अन्ततः स्वाउको मूल्य तिरेर १ केजि स्याउ र १ चिरो काँक्रा किनेर खाएँ । ती सहयात्री नारी कता गइन् थाहा छैन । खाजा खाने समय सकियो । यात्रुहरु बसमा चढ्यौं ।

एकैछिनमा एक राजनीतिक कर्मीको फोन आयो । उठाएँ, आफ्नै किसिमको सम्बोधन र कुराकानी गरे । लगत्तै अर्को अपरिचित नम्बरबाट फोन आयो । फोनमा सोधिएको थियो ‘भोलि क्लास लाग्छ लाग्दैन सर रु’, । एकैछिन पछि मेरो टेलिफोन संवाद सकियो । फोन राख्न साथ छेउकी नारीले सोधिन्, ‘तपाईं नेता हो रु तपाईं टिचर हो रु’ सायद मेरो फोनमाको आवाज उनको कानले प्रस्ट सुन्यो होला । या भनौ म पुरातन समाजमै छु, म अनुत्तरित बसिरहे मेरो चंचल स्वाभाव । मेरो चाहाना थियो ती नारीलाई यात्रामा मेरो शरीरका कुनै अंगले नछोओस् । दिमाग लगाएँ, उनको सिट फोल्डिङ थिएन । मैले मेरो सिट फोल्डिङ गरेँ । छेउमा प्लास्टिकको झोलामा राखेको स्याउ झिकेँ र उसलाई पनि दिएँ । रसिलो थियो स्याउ । अफसोच उनले स्याउ चबाउँदै भनिन्, छ्या कस्तो तित्छरो । ‘आखिर कलियुगको नारि न परिस्’, मनमनै मैले भने । केहि बेरमा उनको मोबाइलको घण्टी बज्यो । सायद कसैले म्यासेज पठाएको थियो । सिट छेउमा राखेको मोबाइल हेर्दै भनिन् ‘ह्या कति वाक्क लाउँदो रहेछ’ । सायद उनलाई कसैले जिस्काइरहेको छ । अझ भनौ प्रेमिप्रेमिकाबीच झगडा परिरहेको छ । अझ भनौ कसैले उनको सुन्दरता किन्न खोज्दैछ, आदि आदि । उनको त्यो वाक्यबाट मैले यत्तिनै अन्दाज लगाउन भ्याएँ । म यसै सोस्च्दै थिएँ । उनले म तिर सिधा नजर गर्दै भनिन्, ‘ओ मिस्टर परिचय गरौं’ । जे भए पनि एउटै सिटमा बसेका छौं, यात्रा पनि लामो नै छ । म उनलाई पहिलो पटक सिधा नजर लगाउँदै थिएँ । बाटुलो अनुहार, खैरो कपाल, पातली । चकलेटी ओठ, हल्का लतपतिएको गाजल, सबै सबै लाग्छ सन्सार कि परि नै हुन् । पुनः मलाई परिचय दिन अनुरोध गरिन् । ‘नाम बिनोद कोइराला पेसाले बेगारी विद्यार्थी, ठेगान रामधुनी सुनसरी, अध्ययन एमबिएस अध्ययनरत’ एकै सासमा भनि भ्याएँ । तत्कालै जवाफ आयो, ‘एमबिएस रु’ । हो कमर्स मैले भने । ‘कमर्स चाहीँ पढाइ नै हैन र रु’ भन्न मन थियो, तर मनमनै सोच्दै बसेँ ।

उनले परिचय दिन थालिन् । सृजना ताम्राकार, घर मेचिनगर झापा, पढाइ बि।एन रुचि नयाँ नयाँ साथी बनाउन । यता परिचयको कार्यक्रम चलिरहेको थियो । पछाडिबाट बसको एलइडीमा फिल्म लगाउन माग आइरहेको थियो । बस स्टाफले नि उनीहरुको माग पुरा गर्न फिल्म लगाए । पुरानो नेपाली चलचित्र ‘मुग्लान’ । म उतै ध्यानमग्न भएँ । ‘भाइ प्रगति हुँदैछ रु’ घरीघरी हामी बोलेको सुनेर उता कन्डक्टरले बेला बेला गिज्याउन थाले । एस्तै कुरा हुँदै थिए, पढाइ, जीवन, संघर्ष आदी । एकैछिनमा उनले ब्याग खोलिन् । पिज्जा निकाल्दै मलाई पनि लिन आग्रह गरिन् । मैले उनको विनम्रता स्वीकार गरिन । भनिन्, ‘अरुले छुएको खानुहुन्न’ । ‘मलाई यस्ता कुराले सन्चो गर्दैन’ लज्जित हुँदै भने ।

मनमनै सोचेँ, समानता र जातीय विभेद अन्त्यको आवाज उठाउने मलाई छुवाछूतको आरोप लगाउने बैगुनी । उनी छिनमै म प्रती निकै प्रभावित थिइन् । खै किन हो थाहा थिएन । उनका थाङ्ने कुराहरु आज प्रसश्तै सुने । उनको आफ्नो व्यक्तिगत, आफ्नो रुपको, साथीको, कलेजको, खान्किका स्वाद आदि आदिको बयान । म दालभातेलाई यी सारा कुरा कहाँनेर प्रयोग गरौं भइरहेको थियो । केही बेरमा बस बर्मजिया आइपुग्यो । ‘पेँडा, पेँडा भन्दै वरपरबाट आवाज आइरहेको थियो । उनले बहिनीको लागि भन्दै पेँडा किनिन् । बस आफ्नै रफ्थारमा अघि बढिरह्या । ‘ए साच्चै तपाईं को त झर्ने बेला आउन लाग्यो, तपाईंको नम्बर दिनुहोस् न,’ केहीबेरमै उनले भनिन् । ‘ल नोट गर्नुस्, ९८३३३३३ ३३३ ’ मैले अन्कनाउदैँ मोबाइल नम्बर दिएँ । ‘अनि तपाईंको नि’ मैले भने । प्रतीउतर ‘म आफैँ सम्पर्क गर्नेछु ।’ केहीबेरमै बसको स्टाफ झुम्का, झुम्का भन्दै थिए । ‘बस आइपुगेछ, अब आर्लनु पर्छ’ मनमनै सोच्दैं निस्किन थाले । म सँगै १ जना बिदेशी पनि झरे । म पर पुगुन्जेल उनी हेर्दै हात हल्लाउँदै थिइन् । हातबाट चुम्बन पठाइदिइन् । त्यसबेला लाग्न थाल्यो बसले कत्ति चाँडै ल्याइपुर्यायो । म सोच्न बाध्य हुँदै थिए ती स्वर्ग कि अप्सरा थिइन् कि नाग कन्या रु गाडीबाट झरेर घर नपुन्जेल मनमा एउटै कुरा खेलिरह्यो, के उनले मलाई कल गर्छिन् त ।

बिनाेद काेइराला

ट्याग खबरबिट साहित्ययात्राविनाेद काेइरालासाहित्य
अघिल्लाे खबर

युवा दिवसको दिन रामधुनीमा पिकोको कार्यक्रम

पछिल्लाे खबर

१० तस्बिरमा ओखलढुङ्गा [फोटो फिचर]

खबरबिट

खबरबिट

अनलाइन पत्रिका खबरबिट ३ वर्षदेखि सुनसरीको रामधुनी नगरपालिका (झुम्का)बाट सञ्चालित छ । सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित यस अनलाइनले स्थानीय, पूर्वेली खबरलाई प्राथामिकतामा राख्दै सबै किसिमका खबर नियमित प्रकाशित गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

साहित्य

घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

📝 खबरबिट
२२ भाद्र २०७६, आईतवार १५:३३
0

साँझ झमक्कै हुन लागि सक्यो...

FEATURE

विपी कोइरालाको समाजवाद र अबको कांग्रेस

📝 खबरबिट
२२ भाद्र २०७६, आईतवार १५:३३
0

देशमा प्रजातन्त्र आएपछि मोटाघाटा सुकिला...

बिद्यालय जाने दिन

२२ भाद्र २०७६, आईतवार १५:३३

यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

२२ भाद्र २०७६, आईतवार १५:३३

बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

२२ भाद्र २०७६, आईतवार १५:३३

‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

२२ भाद्र २०७६, आईतवार १५:३३

पथरीशनिश्चरे बुक क्लबलाई करिब ६० हजारका किताब प्रदान

२२ भाद्र २०७६, आईतवार १५:३३

म र मृत्यु (कविता)

२२ भाद्र २०७६, आईतवार १५:३३
अरू हेर्नुहाेस्
पछिल्लाे खबर

१० तस्बिरमा ओखलढुङ्गा [फोटो फिचर]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रेस युनियन बराहक्षेत्रद्वारा नवनिर्वाचित पत्रकारलाई सम्मान, टिसर्ट र भित्ते पात्रो सार्वजनिक

२२ भाद्र २०७६, आईतवार १५:३३

शहरी क्षेत्रमा विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

२२ भाद्र २०७६, आईतवार १५:३३

इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

२२ भाद्र २०७६, आईतवार १५:३३

दाहाल प्रतिष्ठान इटहरी शाखाकाे रक्तदान कार्यक्रम सम्पन्न

२२ भाद्र २०७६, आईतवार १५:३३

करेन्ट लागेर एकको मृत्यु

२२ भाद्र २०७६, आईतवार १५:३३

बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

२२ भाद्र २०७६, आईतवार १५:३३
अरू हेर्नुहाेस्

फेसबुकमा हामी

सबैभन्दा बढी पढिएकाे (पछिल्लाे ३० दिनमा)

  • वेब सिरिज ‘वेदना’ सार्वजनिक (भिडियोसहित)

    0 shares
    Share 0 Tweet 0
  • निशु ढकालको गजल ‘निशानी’ सार्वजनिक (भिडियोसहित)

    0 shares
    Share 0 Tweet 0
  • पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

    0 shares
    Share 0 Tweet 0
  • प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    0 shares
    Share 0 Tweet 0
  • पत्रकार पुरीको अगुवाइमा सङ्कलित रकम आगलागी पीडित परिवारलाई हस्तान्तरण

    0 shares
    Share 0 Tweet 0
  • इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

    0 shares
    Share 0 Tweet 0
  • महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    0 shares
    Share 0 Tweet 0
  • चेतना विकासका लागि ‘ब्राह्मणत्व’

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT
Facebook Twitter Youtube

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

 

 

अनुराेध

स्रोतहरू खुलाइएका बाहेक खबरबिटमा प्रकाशित सम्पूर्ण सामग्रीहरू सलेदो मिडिया प्रालि(खबरबिट)को सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

०९ बैसाख २०७८

Design  by :

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग
  • विचार
  • पर्यटन
  • अन्तर्वार्ता
  • साहित्य
  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।