Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अपराध

लागूऔषधसहित १० जना पक्राउ

खबरबिट by खबरबिट
06/06/2023
in अपराध, समाचार
0
लागूऔषधसहित १० जना पक्राउ
44
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । कोसी प्रदेशका विभिन्न जिल्लाहरूबाट नियन्त्रित लागूऔषध ब्राउनसगुरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका ९ सलकपुरबाट स्थानीय २६ वर्षीय मोहमद अस्लाम र २५ वर्षीय महेश ठाकुरलाई ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट अर्जुनधारा नगरपालिका १० का ३० वर्षीय विक्रम लिम्बू र फिदिम नगरपालिका १ का ३४ वर्षीय मदन मगर ३६ ग्राम लागूऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद २ हजार ५३० सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

झापाकै भद्रपुर नगरपालिका ७ बाट स्थानीय ३७ वर्षीय अजित बिश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

बिश्चकर्माको साथबाट प्रहरीले ३ थान डिजिटल तराजु र बिभिन्न कम्पनीका १६ थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी इलामको इलाका प्रहरी कार्यालय पशुतिनगरबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका ९ का २७ वर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका १ का २५ वर्षीय विमल लिम्बू र सन्दकपुर गाउँपालिका ४ का २७ वर्षीय निशान गुरुङलाई १९ ग्राम ३३० मिलिग्राम लागूऔषध सहित पक्राउ गरेको छ ।

झापाबाट मोटरसाइकलमा इलामतर्फ जाँदै गरेका उनीहरूलाई इलामको छिपिटारमा चेकजाँच गर्ने क्रममा उक्त परिणामको ब्राउनसुगर, लागूऔषध ट्याब्लेट १० ट्याब्लेट, ६ बट्टा र ६ थान मोबाइल समेत बरामद गरेको छ ।

यसैगरी भोजपुर नगरपालिका ६ का ३८ वर्षीय सन्तोष बराईली टेम्केमैयुम गाउँपालिका ३ बाट १ ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले बराईलीलाई आइतबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता, मोरङको केराबारी गाउँपालिका ६ कालापानीबाट स्थानीय २७ वर्षीय विधान राईलाई लागूऔषध ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले राईलाई स्सपेन १६० पिस र ट्रमाडोल १६० पिस गरी जम्मा ३२० पिस ट्याबलेट प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Tags: लागूऔषध

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
बसको ठक्करबाट बालिकाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.