Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

गठबन्धनका चौधरीलाई पराजित गर्दै एमालेका भण्डारी निर्वाचित, आर्चाय अग्रस्थानमा कायम

आशिष काफ्ले by आशिष काफ्ले
01/12/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
गठबन्धनका चौधरीलाई पराजित गर्दै एमालेका भण्डारी निर्वाचित, आर्चाय अग्रस्थानमा कायम
123
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको क्षेत्र नं. २ को प्रदेशसभा (क) मा नेकपा एमालेका सुनसरी जिल्ला कमिटीका अध्यक्ष तथा उम्मेद्वार रेवतीरमण भण्डारी विजयी भएका छन् ।

इटहरी उपमहानगरपालिकाका पूर्व मेयर तथा लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सभा सदस्यका उम्मेद्वार द्वारिकलाल चौधरीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत रहेका छन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

चौधरीले ११ हजार ८ सय ४५ मत प्राप्त गर्दा २ हजार ६ सय ८३ मतान्तर राख्दै भण्डारीले १४ हजार ५ सय २८ मत प्राप्त गरे ।

यस्तै, राप्रपाका मोहनबहादुर खत्रीले ९ हजार ३ सय २२ मत प्राप्त गरेभने कांग्रेसबाट असन्तुष्ट हुँदै स्वतन्त्र बागी उम्मेदवारी दीपेन्द्र घिमिरेले ३ हजार २ सय ०८ मत प्राप्त गरे ।

त्यस्तै सोही क्षेत्रबाट प्रतिनिधिसभा तर्फका उम्मेद्वार रहेका कांग्रसका सिताराम मेहेतालाई २ हजार ९ सय ६२ मतान्तरका साथ आचार्य अग्रता कायम राखेका छन् ।

Tags: Bannerद्वारिकलाल चाैधरीनिर्वाचितप्रदेश सभा निर्वाचन २०७९भीम आचार्यरेवती रमण भण्डारीसुनसरी क्षेत्र नं. २ (क)

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
४७ मतान्तरले गठबन्धनका आङ्देम्बेलाई पराजित गर्दै एमालेका नेम्वाङ विजयी

४७ मतान्तरले गठबन्धनका आङ्देम्बेलाई पराजित गर्दै एमालेका नेम्वाङ विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.