Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुनसरी ४ को मतगणना स्थगित, सर्वदलीय बैठक बस्दै

खबरबिट by खबरबिट
26/11/2022
in मुख्य समाचार, समाचार
0
सुनसरी ४ को मतगणना स्थगित, सर्वदलीय बैठक बस्दै
9
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । केही मत नेकपा एमालेकोमा जोडेको कांग्रेसले आरोप लगाउँदै विरोध गरेपछि गणना रोकिएको हो ।

निर्वाचन अयोगले ६ सय ६ मत एमालेकोमा जोडेपछि विरोध भएको थियो । विरोधपछि सो विषय समाधानसहित अझ प्रभावकारी रुपमा कसरी मतगणना गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको सहायक निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले जानकारी दिए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका जगदिश प्रसाद कुसियतबीच कडा प्रतिष्पर्धा भइरहेको छ । सुरुवाती अग्रता कार्कीले लिएपनि बीचमा दुबैजनाले एकपछि अर्काे गर्दै अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कार्कीले झिनो मतले अग्रता लिएका छन् । अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा उनले २३ हजार ७९ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका कुसियैतले २३ हजार ८ मत प्राप्त गरेका छन् ।

अधिकारीका अनुसार हालसम्म ३२ वडामध्ये २२ वटावडाको मत गणना भइसकेको छ ।

Tags: Bannerजगदिस कुसयैतज्ञानेन्दबहादुर कार्कीनिर्वाचन अधिकृतकाे कार्यालय सुनसरीप्रतिनिधि सभा निर्वाचन २०७९मतगणनासुनसरी क्षेत्र नं. ४

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
सुनसरी ३ मा भगवतीलाई पछ्याउदै गच्छदार, मैनाली तेस्रो स्थानमा

सुनसरी ३ मा भगवतीलाई पछ्याउदै गच्छदार, मैनाली तेस्रो स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.