Monday, November 24, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

निर्मला पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न अनुगमन टोली पुर्नगठन

खबरबिट by खबरबिट
05/01/2023
in मुख्य समाचार, समाचार
0
निर्मला पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न अनुगमन टोली पुर्नगठन
90
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछीको हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली पुर्नगठन गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले सीआईबीका डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर कञ्चनपुर पठाएका हुन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको सपथग्रहण पश्चात पत्रकारहरुसंग कुराकानी गरेका गृहमन्त्री रवि लामिछानेले ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए ।

गृह मन्त्रालयले निर्मला प्रकरणमा अहिलेसम्म भएका अनुसन्धान र छानबिनसम्बन्धी विषयलाई एकीकृत गरेर दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने गरी काम गर्न प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरिएको थियो ।

गृहको पत्र प्राप्तहुन साथ प्रहरी महानिरीक्षक सिंहले उक्त घटनाको अनुसन्धान गर्न सीआईबीका डीआईजी सिंहको नेतृत्वमा एसपी कमल थापा, मनोचिकित्सक डा. आशीष दत्त, सीआईबीका निरीक्षक दुर्गा योञ्जनसहितको टोली गठन गरेका हुन् ।

पछिल्लोपटक उपप्रधान तथा गृहमन्त्री लामिछानेले पनि मृतक निर्मलालाई न्याय दिलाउन आफू लागिपर्ने बताएपछि प्रहरीले फेरि अनुसन्धान समिति नै बनाएर घटनास्थलतर्फ पठाएको छ ।

‘अनुसन्धान समिति गठनलगत्तै डीआईजीसहित केही कञ्चनपुर पुगिसक्नुभएको छ, केही जाने तयारीमा हुनुहुन्छ,’ सीआईबीका एक अधिकारीले भने, ‘दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन अधिकतम पहल गर्न हामी लागिपरेका छौं ।’

घटनापछि विभिन्न मितिमा जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले अनुसन्धान तथा छानबिन र अनुसन्धान टोली बनाए पनि ती संयन्त्रका सुझावसहितका प्रतिवेदन अझै अलपत्र अवस्थामा रहेका छन् ।

Tags: Bannerअनुगमन समिति पुर्नगठनकेन्द्रीय अनुसन्धान ब्युरोनिर्मला पन्त प्रकरणप्रहरी प्रधान कार्यालय

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.