Monday, May 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

राष्ट्र बैंकले हटायाे आयात बस्तुमा लाग्ने नगद मार्जिन व्यवस्था

खबरबिट by खबरबिट
28/01/2023
in अर्थ, मुख्य समाचार, समाचार
0
राष्ट्र बैंकद्वारा असर्फीहरुको बिक्री सुरु
60
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा उल्लेख भएको नगद मार्जिनको व्यवस्थालाई हटाएको छ ।

अन्यदेशबाट आयातहुँने बस्तुलाई निरुत्साहनस्वरुप बैंकमा नगद मार्जिन जम्मा गर्नुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले बिहिबार हटाएको हो । अन्य देशबाट आयात हुने बस्तुको मात्रामा बृद्धी भएर विदेशी मुद्रा सञ्चिति घटेको बताउदै राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ बाट उक्त व्यवस्थामा ल्याएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

अब कुनै पनि वस्तु आयात गर्नका लागि नगद मार्जिन राख्नु पर्ने छैन् । उद्योगी व्यसायीले एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाको चर्काे विरोध गर्दै आएका थिए ।

गत बर्षकाे मंसिर / माघदेखि करिब १६ सय वस्तुको आयातमा एलसी खोल्दा नै ५० देखि शत प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

हालको अवस्थामा आयातमा कमिका साथै विदेशी मुद्रा सञ्चितिमा सुधार भएको भन्दै उक्त व्यवस्था हटाइएको बताइएको छ । नगद मार्जिनको व्यवस्था हटाए पनि बैंकले आफ्नो आवश्यक्ता अनुसारको एलसी खोल्दाको नगद मार्जिनको व्यवस्था गर्न सक्ने छन् ।

Tags: Bannerनगद मार्जिननेपाल राष्ट्र बैंकहटाइयाे

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
Next Post
स्पोट्स मिट २०७९को हिसान रनमा नमुना र धरान आदर्श विजयी

स्पोट्स मिट २०७९को हिसान रनमा नमुना र धरान आदर्श विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.