Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

पिंक लोटसले मनायो १९औं वार्षिकोत्सव, विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी सम्मानित

खबरबिट by खबरबिट
11/03/2023
in स्थानीय
0
पिंक लोटसले मनायो १९औं वार्षिकोत्सव, विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी सम्मानित
14
SHARES
344
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरमा रहेको पिंक लोटस अंग्रेजी स्कुलले आफ्नो १९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार झुम्कास्थित कल्पवृक्ष पार्टी प्यालेसमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले कविता वाचन, गायन, नृत्यका साथै अनुभवहरु सुनाएका थिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

स्कुलका प्रबन्ध निर्देशक रमेश कार्कीकाे सभापत्विमा भएको सो कार्यक्रममा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापा प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा जिल्ला प्याबसनका अध्यक्ष अनुप योञ्जन, जिल्ला सहसचिव गोपाल निरौला, इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायामाझी, झुम्का जेसीजकी अध्यक्ष कमला कार्की थापा, प्याब्सनका प्रदेश तथा जिल्लाका प्रतिनिधिलगायतको विशिष्ट आतिथ्यता रहेको थियो । प्रिन्सिपल बाबुराम खड्काले कार्यक्रमकाे बारेमा प्रकाश पारेका थिए ।

प्रहरी निरीक्षक रायामाझीले विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत यस्तो किसिमको कार्यक्रम गर्नु समग्र विद्यार्थीको क्षमता विकास हुने बताए । उनले फरक प्रसंगमा बालबालिकाहरुलाई प्रहरीसँग डराउनै पर्छ वा केही काम बिगार्दा प्रहरीको नामबाट डर नदेखाउन समेत अभिभावकहरुलाई आग्रह गरे । यसले पछिसम्म मानसिकतामा प्रहरीप्रतिको दृष्टिकोण डर र नकारात्मकमात्रै रहने उनको भनाई थियो ।

कार्यक्रममा विशेष अतिथिसमेत रहेका सुनसरी प्याबसनका अध्यक्ष योञ्जनले कोभिडले गर्दा अक्रान्त बनेको यस शैक्षिकक्षेत्र अब बिस्तारै लयमा फर्किएको बताए । विशेष अतिथि झुम्का जेसीजकी अध्यक्ष थापाले बालबालिकाहरुलाई घरबाटै संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिइन् । बालबालिकालाई कस्तो बनाउने अभिभावकले पनि चासो दिनुपर्ने र घरमा भएको समयमा बालबालिकाहरुसँग समय बिताउने, संस्कार, संस्कृति सिकाउनुपर्ने बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथी उपमेयर थापाले बालबालिकाको समग्र विकासका लागि यस किसिमका क्रियाकलाप जरुरी रहेको बताइन् । उनले शिक्षण पेशा महत्वपूर्ण पेशा रहेको समेत बताइन् । विगत स्मरण गर्दै उनले लामो समय आफूपनि शिक्षण पेशामा आवद्ध भएको जानकारी गराउँदै भोलीका दिनमा अवसर मिले पुनः यही पेशामा फर्किने बताइन् ।

विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित आयोजित सो कार्यक्रममा विद्यार्थी तथा अभिभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Tags: Bannerअभिभावक दिवसपिंक लाेटसरामधुनीवार्षिकोत्सव

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.