Monday, May 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

बराहक्षेत्र प्याब्सन लोक नृत्यमा स्काई इङलिस प्रथम

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
21/12/2019
in रंग, स्थानीय
0
बराहक्षेत्र प्याब्सन लोक नृत्यमा स्काई इङलिस प्रथम
864
SHARES
699
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र प्याब्सन द्वारा आयोजित लोक नृत्य प्रतियोगितामा स्काई इङलिस स्कुल बराहक्षेत्र ३ नडाहा प्रथम भएको छ ।

प्रतियोगितामा राजाबास इङलिस स्कुल बराहक्षेत्र ९ ले दोस्रो स्थान हासिल गरेको छ भने सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ तेस्रो भएको छ । बराह राइजिङ्ग स्टार इङलिस बराहक्षेत्र २ चतराले भने सान्तवनामा चित्त बुझायो । विजयी टिमलाई मेडल, टर्फी सहित हासिल गरेको कार्यक्रमका सभापति साथै बराहक्षेत्र प्याब्सन अध्यक्ष कृष्ण तामाङले बताए ।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

बराहक्षेत्रका निजि बिद्यालयको छाता संगठन बराहक्षेत्र प्याब्सनले शुक्रबार लोक नृत्य प्रतियोगिता सुरु गरेको थियो । जसमा बराहक्षेत्र भरी रहेको २५ वटा निजि बिधालय हरु मध्ये १२ विद्यालय सहभागी थिए ।

कार्यक्रममा प्रदेश १ प्याब्सनका उपाध्यक्ष ज्ञानेन्द्र दाहालको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश सदस्य धनबहादुर लिम्बु, जिल्ला सचिव बिजयकुमार राई, आर्दस माबी चतराका सहायक प्रधानाध्यापक ओमकुमार शर्माको बिशेष आतिथ्यता रहेको थियो । त्यसै गरी कार्यक्रममा विभिन्न राजनीतिज्ञ, विभिन्न विद्यालयका शिक्षक शिक्षिका साथै विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

उक्त लोक नृत्य प्रतियोगितामा बराह राईजिङ स्टार इङलिस स्कुल बराहक्षेत्र २, मुन बिम एकेडेमी बराहक्षेत्र ५, सुनसरी स्टार एकेडेमी बराहक्षेत्र ८, सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५, डिभाइन लाइट एकेडेमी बराहक्षेत्र ५, अक्स्पोट इङलिस स्कुल बराहक्षेत्र ४, जीवन ज्योति इङलिस स्कुल बराहक्षेत्र ८, स्काई इङलिस स्कुल बराहक्षेत्र ३, चिल्ड्रेन हार्ट एकेडेमी बराहक्षेत्र ८, आइरिस बराह एकेडेमी बराहक्षेत्र १, राजाबास इङलिस स्कुल बराहक्षेत्र ९, पिसुपुल इङलिस स्कुल बराहक्षेत्र ५ गरि प्याब्सनमा आवद्ध१ २ वटा स्कुल सहभागी भएको बराहक्षेत्र प्याब्सनका कोषाध्यक्ष दिवस बिष्टले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रथम हुने स्काई इङलिस र द्धितीय स्थान हासिल गर्ने राजाबास इङलिस स्कुल पुस ११ गते हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराउने जिल्ला सचिव बिजय राईले बताए । गत महिना मात्रै सप्ताह खेलकुद प्रतियोगिता गरेको थियो ।


Tags: बराहक्षबराहक्षेत्र प्याब्सनरंग

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
Next Post
‘फिसिङ’ : रामधुनीमा रहेको शंकरबेली सिमसारको एक विशेषता

'फिसिङ' : रामधुनीमा रहेको शंकरबेली सिमसारको एक विशेषता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.