Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

बराहक्षेत्रमा गाडेर राखेको अवस्थामा करिब १० हजार राउन्ड गोली र एक थान बन्दुक बरामद

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
28/03/2020
in मुख्य समाचार, स्थानीय
0
बराहक्षेत्रमा गाडेर राखेको अवस्थामा करिब १० हजार राउन्ड गोली र एक थान बन्दुक बरामद
1.6k
SHARES
2.1k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपलिका ५ भरौलको एकता टोलस्थित खेमराज प्रधानको जग्गाबाट प्रहरी करिब १० हजार राउन्ड गोली र एक थान बन्दुक बरामद गरेको छ ।

नेपाल आर्मी, नेपाल सशस्त्र बलको रोहबरमा प्रहरीले दुई पिलरको बीचमा खाल्डो खनेर प्लास्टिकको डर्ममा गाडेरर राखेको अवस्थामा गोली बरामद गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उक्त खाल्डोबाट एक थान एसएनजी बन्दुक र बिभिन्न हतियारमा प्रयोग हुने ५.५६ एमएमको गोली ४ हजार ५ सय ६५ थान, ७.६२ एमएमको २ हजार ५ सय ९६ थान, ९ एमएमको २ हजार ६ सय ३२ थान र अन्य आकारका १ सय ८९ थान गरी गरि ९ हजार ९ सय ८२ राउण्ड गोली बरामद गरेको नेपाल सशस्त्र प्रहरी बल चतराका इन्सपेक्टर असोक न्योपानेले बताए ।

सूचनाको आधारमा खबर पाएपछी बिहान करिब १० बजे उक्त स्थानमा पुर्वी पृतना मुख्यालय इटहरीको टोली आइपुगेको थियो । सेना आए पछि नेपाल सशस्त्र प्रहरी चतरा, इलाका प्रहरी महेन्द्रनगर भरौल प्रहरी साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट एसपी नेतृत्वको टोली समेत उपस्थित भएका थिए ।

करिब ४,५वर्ष अगाडि ढलाइ गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालनि द्वन्द्वकालमा प्रयोग भएको गोली र हतियार हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

गोली तीन वटा प्लाष्टिकको ड्रममा व्यवस्थित ढंगले गाडेर राखिएको थियो । नेपाली सेनाको वशिेष सक्रियतामा गाडिएको अवस्थाबाट निकालिएको उक्त गोलीहरुलाई कानुनि प्रक्रिया अनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।

Tags: बराहक्षेत्र

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

Grand preparation for 'Visit Nepal 2020' in Province 1

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.