Friday, December 26, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home फोटो स्टाेरी

१३ तस्बिरमा हेर्नुहोस्, लकडाउनमा खुलेको झुम्का बजार

खबरबिट by खबरबिट
04/06/2020
in फोटो स्टाेरी, स्थानीय
0
१३ तस्बिरमा हेर्नुहोस्, लकडाउनमा खुलेको झुम्का बजार
285
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । लकडाउनको समयमा उद्योगी व्यवसायीलाई समस्या परेको भन्दै रामधुनी नगरका झुम्कासहितका बजार बिहीबारबाट दैनिक केही घण्टाका दरले खुल्न थालेका छन् ।

बुधबार झुम्का उद्योग वाणिज्य संघले सूचना जारी गरेपछि आजबाट बिहान ६ देखि १० बजेसम्म बजार पसल खुल्न थालेका हुन् । कोरोना रोकथाममा मद्दत गर्न साबुनपानीको व्यवस्था, सामाजिक दुरी कायम गर्दै सो समयावधिमा व्यवसाय गर्न पाउने भने पनि अधिकांश पसलमा साबुनपानी, सेनिटाइजर नभएको पाइएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

बजार पसल खुलेपछि व्यवसायीहरु खुसी भएका छन् भने उपभोक्ताहरुले पनि आवश्यक वस्तु सो समयमा किन्न पाउने भएका छन् ।

१० बजेपछि प्रहरीले पसल बन्द गर्न आग्रह गर्दै हिँड्ने गरेका छन् । बिहीबार सामान्य रुपमा व्यवसाय सञ्चालन भएको व्यवसायीहरुको भनाइ छ । कतिपय पसल भने सो समयावधिमा पनि खुलेका छैनन् । बैंकहरूमा भने सेवाग्राहीकाे भीड लाग्ने गरेकाे छ ।

अत्यधिक भिडभाड हुने शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्यालेस, धार्मिक स्थल, खेलकुद स्थल, फुटसल, होटल तथा रेष्टुरन्ट भने बन्दनै हुने उद्योग वाणिज्य संघ झुम्काले जनाएको छ ।

बजार खुलेको पहिलो दिन बिहीबार खबरबिटका आर.बी.कट्वालले कैद गरेका झुम्का बजारका केही तस्बिरहरु :

Tags: उद्याेग बाणिज्य संघझुम्का बजारफाेटाे स्टाेरीरामधुनीलकडाउन

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.