Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

दोस्रो तीज विशेष फोटो प्रतियोगिताको उपाधि सर्मिलालाई

खबरबिट by खबरबिट
30/08/2020
in रंग
0
दोस्रो तीज विशेष फोटो प्रतियोगिताको उपाधि सर्मिलालाई
13
SHARES
314
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्रमा सञ्चालित दोस्रो तीज विशेष फोटो प्रतियोगिता २०७७ को उपाधि बराहक्षेत्र ३ की सर्मिला लिम्बुले पाएकी छन् ।

दिपक भिडियोग्राफीद्वारा आयोजित फोटो प्रतियोगितालाई सदाबहार मिडिया प्रा.लि.ले प्रायोजन गरेको थियो ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

प्रतियोगितामा सहभागी मध्ये सबैभन्दा धेरै एक हजार एक सय लाइक प्राप्त गर्दै लिम्बु प्रथम भएको दिपक भिडियोग्राफी संचालक दिपक पुरीले बताए । जसमा दोस्रो स्थान हासिल गर्ने बराहक्षेत्र २ की लक्ष्मी राईले ९ सय १५ र तेस्रो स्थान हासिल गर्ने बराहक्षेत्र २ की सुमि तामाङले ९ सय १४ लाइक प्राप्त गरिन् ।

सदाबहार मिडिया प्रालिको कार्यालयमा एक कार्यक्रम गरि प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि तथा सदाबहारका अध्यक्ष बिजयकुमार राउतले प्रथम पुरस्कार पाँच हजार रुपैयाँ र आयोजककै रमेश यादवले दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक हजार र ५ सय प्रदान गरेका थिए ।

प्रथम हुने लिम्बुलाई फोटोसुट र म्युजिक भिडियो खेल्ने अवसर समेत पाएका छन् । दोस्रो हुनेले नगद १ हजार र तेस्रो हुनेले नगद ५ सय, प्रमाणपत्र प्राप्त गरेका छन् भने दुबैले फोटोसुटको अवसर पनि पाएका छन् ।

पुरीले गत वर्षदेखि सुरु गरेको यस प्रतियोगितालाई प्रत्येक वर्ष आयोजना गर्दैजाने र पुरस्कारको राशि बढाउँदै जाने बताए ।

बिजेता लिम्बूले प्रतियोगिताहरु धेरैले गरेको पाए यो भने विश्वासिलो रहेको बताइन् । उनले प्रतियोगिता संचालन गर्ने र अन्तिममा आएर पुरस्कार समेत नदिने वा आयोजकले टाढाका सहभागीको तस्बिर लगाउँदै बिजेता घोषणा गरेको समेत देखिएको बताइन् । तर दिपक भिडियोग्राफिले बिजेता घोषण गर्दा सहभागी हरुको तस्बिर स्किनसर्टसहित पोस्ट गर्ने भएकोले विश्वासिलो रहेको उनका भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि राउतले भने यस कार्यक्रममा प्रायोजन गर्ने अवसार दिएकोमा प्रा.लि. हर्षित भएको बताए । उनले यस्ता कार्यक्रम गर्दै लौजानुमा पर्नेमा जोड दिए ।

Tags: उपाधितीजफाेटाे प्रतियाेगिताबराहक्षेत्ररंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
२० करोडको स्वदेशी स्यानिटाइजर खपत

२० करोडको स्वदेशी स्यानिटाइजर खपत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.