Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बेदान्त हस्पिटल र नेपाली कांग्रेस इटहरी २ ले संक्रमितलाई स्वास्थ्य सेवा तथा परामर्श दिँदै

खबरबिट by खबरबिट
26/05/2021
in काेराेना अपडेट, स्थानीय
0
बेदान्त हस्पिटल र नेपाली कांग्रेस इटहरी २ ले संक्रमितलाई स्वास्थ्य सेवा तथा परामर्श दिँदै
9
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली कांग्रेस इटहरी २ नम्बर वडा समितिले बेदान्त हस्पिटलसँगको सहकार्यमा वडाका कोरोना संक्रमितलाई स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरेको छ ।

मंगलबार समितिका वार्ड सभापति दिपेन्द्र घिमिरे नेतृत्वको टोलिले वडाका ६० जना संक्रमितलाई प्रत्यक्ष स्वास्थ सेवा, परामर्श र हौसला प्रदान गरेको हो । संक्रमितको घरघर मै गएर स्वास्थ्य परीक्षण गरिएको छ । समितिले लक्षण देखिएका र होम आइसोलेसनमा बसेर संक्रमणमुक्त भएका वडावासीहरुको पीसीआर परीक्षण गराउन सहयोग गरेको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

वडाका संक्रमितिलाई थप समस्या नहोस् र हौसला मिलोस् भन्ने उद्देश्यका साथ परीक्षण, स्वास्थ्य सेवा, परामर्श र फलफूल तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको वडा सभापती दीपेन्द्र घिमिरेले बताए ।

‘इटहरी वार्ड नं २ मा के कति संक्रमित छन् भन्ने सायद स्थानीय सरकालाई पनि थाहा छैन होला,’ उनले भने, ‘वार्डमा जनचेतनाको अभाव छ, अनुगमनको कार्य शून्य देखिएको छ ।’ उनले इटहरी वार्ड नं २ का २६ घरका ६० भन्दा बढी संक्रमितलाई घर मै पुगेर स्वास्थ्य परीक्षण, स्वास्थ्य सामाग्री वितरण गरेको बताए ।

घिमिरे नेतृत्वको टोलीमा वार्ड सचिव निराजन पाण्डे, वडा समिती सदस्य भोला पाण्डे र याम कुमार दाहाललगायत रहेका थिए ।

Tags: इटहरीकाेराेना संक्रमणनेपाली कांग्रेसबेदान्त हस्पिटलस्वास्थ्य सेवा

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
अझै सञ्चालनमा आएन रामधुनीको आइसोलेसन सेन्टर, बिरामी समस्या भाेग्न बाध्य

अझै सञ्चालनमा आएन रामधुनीको आइसोलेसन सेन्टर, बिरामी समस्या भाेग्न बाध्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.