Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

गरिबी उत्थान समुहले ५० प्रतिशत अनुदानमा वितरण गर्‍यो उन्नत जातको धानको बीउ

खबरबिट by खबरबिट
18/06/2021
in समाचार
0
गरिबी उत्थान समुहले ५० प्रतिशत अनुदानमा वितरण गर्‍यो उन्नत जातको धानको बीउ
9
SHARES
232
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का किसानहरूलाई शुक्रबार ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरिएको छ ।

गरिबी उत्थान कृषक समूह भोक्राहा नरसिंह वार्ड नं.७ का अध्यक्ष राकेश कुमार मेहताले आर्थिक अवस्था कमजोर भएका स्थानीय ५० जना भन्दा बढी किसानहरूलाई धानको बीउ वितरण गरिएको बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

सो समुहलाई भोक्राहा नरसिंह गाउपालिका अन्तरगतका कृषि शाखाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई उन्नत जातको धानको बीउ वितरण गर्न कार्यक्रम उपलब्ध गराएपछि निष्पक्ष तरिकाबाट वितरण गरिएको वार्ड नं.७ का वडाध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा मिथिला कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ का अध्यक्ष राजेन्द्र मेहताले भने ४ वर्षको अवधिमा किसानहरूका लागि गाउँपालिका अन्तरगत कृषि शाखाले महामारीको समयमा पनि किसानहरूको लागि सानो सहयोग गरेपनि किसानहरू खुशी भएको बताए । उनले गाउँपालिकाले अगामी दिनमा कृषि क्षेत्रमा थप बजेट छुट्टाउनु पर्ने, किसाहरूको घरघरमा पुगेर अवस्था बुझ्नुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

त्यस्तै कार्यक्रमका विशेष अतिथि एंव कृषि शाखा प्रमुख रेनुका चौधरीले अबका दिनमा भोक्राहा नरसिंह गाउँपालिका अन्तरगतका ८ वटै वडाका किसानहरूका लागि कुनै किसिमको भेदभाव नगरी समान रूपमा सहकारी मार्फत ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गर्न विभिन्न ११ वटा समूह तथा सहकारीसँग सम्झौता गरिएको बताइन् ।

त्यस्तै कृषसन्देश कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह वार्ड नं.१ का अध्यक्ष रूद्रनारायण साहले पछिल्लो ४ वर्षमा पहिलो पटक यस पालिकाले किसानहरूको लागि ५० प्रतिशत अनुदानमा विभिन्न कार्यक्रम सञ्चालन गरेकोमा खुशी भएको बताए ।

Tags: किसानकृषकधानकाे बीउ वितरणभोक्राहा नरसिंहभोक्राहा नरसिंह गाउँपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
तेलको मूल्यमा अस्वाभाविक वृद्धि

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.