Saturday, November 22, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक (भिडियोसहित)

खबरबिट by खबरबिट
23/08/2021
in रंग
0
थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक (भिडियोसहित)
20
SHARES
495
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । केही दशक अघि थारु भाषाको गीत संगित विरलै रेकर्डिङ हुन्थ्यो । रेकर्डिङ भए पनि भिडियो या युटुबमा कमै मात्रा हेर्न र सुन्न पाईन्थ्यो तर अहिले अवस्था फरक छ । थारु गीत संगितले पनि दिनानुदिन नयाँ रेकर्डहरु कायम गरिरहेको अवस्था छ ।

थारु गीत संगीतको विकासको लहरले विस्तारै थारु भाषाको गीतहरु र म्युजिक भिडियो युटुब लगायत सोसल मिडिया आउन थालिसकेका छन् । पूर्वी नेपाल र पश्चिमका थारु सर्जक तथा कलाकारले थारु गीत संगितलाई धमाधम सार्वजनिक गरिरहेको छन् । भर्खरै पूर्वमा थारु भाषाको गीत ‘पागल दिवाना सजना’ थारु म्युजिक भिडियो सार्वजनिक भएको छ ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर तथा श्रवनकुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ । गाउँ परिवेशको मिठो चित्रण गरी रोमान्टिक शैलीको थारु म्युजिक भिडियो बनेको छ । थारु समाजको यथार्थ र प्रेम र प्रेमिकाको रोमान्स भिडियोमा हेर्न सकिन्छ ।

गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन् । कोरियोग्राफी संग संगै र भिडियोमा रजनिश चौधरी र प्रीति चौधरीले अभिनय गरेका छन् । निर्देशन कथा भने लोकेन्द्र चौधरीले तयार पारेका हुन् । कलाकार रजनिश चौधरीको भनाइ अनुसार यस भन्दा अगाडि पनि थारु,मैथली लगायत नेपाली म्युजिक भिडियोमा अभिनय रहेको यो सबभन्दा उत्कृष्ट थारु म्युजिक बनेको बताए ।

अगामी दिनमा थारु गित संगितलाई उत्कृष्ट डिजिटलाइज गर्दै थारु कल्चर र नेपाली लोक परिवेश अनुरुप म्युजिक भिडियो बनाउने बताए । गीतको म्युजिक भिडियोमा श्रवनकुमार चौधरीको छायांकन र सम्पादन देख्न सकिन्छ थारु भाषाका गीतहरु सेबिल ईन्टरटेन्मेटले बजारमा सार्वजनिक गर्दै आइरहेको छ ।

Tags: भिडियाेम्युजिक भिडियाेरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
भरौलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

तरहरामा गाडीको ठक्करबाट मोटरसाइकल सवार एकको मृत्यु, एक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.