Saturday, May 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

थारु भाषाको ‘हे जितिया महान’ गीत सार्वजनिक (भिडियाेसहित)

खबरबिट by खबरबिट
17/09/2021
in रंग
0
थारु भाषाको ‘हे जितिया महान’ गीत सार्वजनिक (भिडियाेसहित)
31
SHARES
779
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । थारु समुदाय भाषा, संस्कृति र संस्कारमा निकै धनी मानिन्छ । चाडपर्व र रितिरीतिरिवाजमा पूर्ण छ । थारुको गीत र संगीतलाई गहनाको रुपमा पहिचान दिएको छ । केही वर्ष अघि पौराणिक चाचैर विरहैन लगायत पाराति गीतहरु मुखले र अडियोमा मात्रै सुन्न पाइन्थ्यो तर अहिले समय बदलिएको छ । थारु गीत र संगीतलाई पनि युटुब लगायत समाजिक संञ्जालमा सुन्नसहित भिडियो मार्फत मज्जाले हेर्न पनि पाइन्छ ।

नयाँ युवा पुस्ताको प्रयासले थारु गीत र संगीत कोल्टे फेर्दैछ । थारु समुदायको सबभन्दा महान पर्व जितियाको ‘हे जितिया महान’बोलको थारु गीत शुक्रबार सार्वजनिक भएको छ । थुप्रै थारु र मैथिली चर्चित गीतहरुमा स्वर दिएका उदयमान थारु गायक सुनिल चौधरीको स्वर र संगीत रहेको छ भने गायिका तर्फबाट अनुमा चौधरीले साथ दिएकी छन् । गीतमा शब्द भने नवीन चौधरीको रहेको छ भने एरेन्ज गणेश चौधरी गरेका हुन् ।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

थारु, नेपाली लगायत भोजपुरीका थुप्रै चर्चित गीतहरुलाई निर्देशन गरिसकेका जनक चौधरीले यस गीतमा पनि निर्देशन गरेका छन् । पौराणिक पर्वका थारु गीत र संगीत जीवन्त रहोस र अहिलेका युवा पुस्ताले आफनो संस्कृति, संस्कार र परम्परालाई निरन्तरता दिउन् भनि यो म्युजिक भिडियो निमार्ण गरेको चौधरीले जानकारी दिए छन् ।

भिडियोलाई छायाँकन रविन चौधरीको रहेको छ । भिडियोमा थारु कलाकारहरु सविता चौधरी र गोविन्द चौधरी, पाण्डप चौधरी, रामरी चौधरी, प्रदिप चौधरी, आशिश चौधरी लगायत चर्चित तथा स्थापित कलाकार जानकी चौधरीको समेत अभिनय देख्न सकिन्छ । थारु चलचित्र सांस्कृतिक संघ सुनसरीको प्रस्तुतिमा तयार गरिएको सो भिडियोलाई टिएफसिए नेपालले युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Tags: थारू भाषाभिडियाेरंग

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
Next Post
बराहक्षेत्रमा एमाले र जसपाका नेता कांग्रेसमा प्रवेश

बराहक्षेत्रमा एमाले र जसपाका नेता कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.