Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

सप्तकोसी बहुमुखी क्याम्पसलाई ५१ थान पङ्खा हस्तान्तरण

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
21/09/2021
in समाचार
0
सप्तकोसी बहुमुखी क्याम्पसलाई ५१ थान पङ्खा हस्तान्तरण
27
SHARES
673
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का युवा व्यवसायी तथा चाँदनी कन्ट्रक्सनका सञ्चालक ईश्वर भट्टराईले सप्तकोसी बहुमुखी क्याम्पसलाई ५१ थान सिलिङ पङ्खा हस्तान्तरण गरेका छन् ।

मंगलबार भट्टराईले क्याम्पस प्रमुख खगेन्द्र निरौलालाई करिब १ लाख २५ हजार रुपैयाँ बराबरको पङ्खा हस्तान्तरण गरेका हुन् । क्याम्पसको नयाँ भवन बनेपछि सोही भवनबाट अध्यापन हुँदै आएको छ । तर भवनमा पङ्खा नुहँदा विद्यार्थीहरुलाई गर्मीले अध्ययन गर्न समस्या भएपछि क्याम्पस प्रमुखसँगको सल्लामा सो पङ्खा हस्तान्तरण गरेको भट्टराईले बताए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

आफ्नो ठाउँमा यति ठूलो क्याम्पस बनेको र सो क्याम्पसलाई सहयोग गर्ने मौका पाएकोमा आफू खुसी रहेको उनले बताए ।

यता क्याम्पस प्रमुख निरौलाले धन्यवाद व्यक्त गरे । निरौलाले चाँदनी कन्ट्रक्सनलाई प्रगतिको शुभकामना समेत दिएका थिए । उनले भट्टराईलाई क्याम्पसको आजीवन सदस्य भएको समेत घोषणा गरेका थिए । अहिले क्याम्पस करिब ५ सयजना विद्यार्थी अध्यापन गरिरहेका छन् ।

Tags: बराहक्षेत्रसप्तकोसी बहुमुखी क्याम्पस

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
नेपाली कांग्रेस महाधिवेशन : रामधुनीमा सुदीप अधिकारी प्यानलको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस महाधिवेशन : रामधुनीमा सुदीप अधिकारी प्यानलको उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.