Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

सप्तकोसी बहुमुखी क्याम्पसलाई ५१ थान पङ्खा हस्तान्तरण

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
21/09/2021
in समाचार
0
सप्तकोसी बहुमुखी क्याम्पसलाई ५१ थान पङ्खा हस्तान्तरण
27
SHARES
682
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का युवा व्यवसायी तथा चाँदनी कन्ट्रक्सनका सञ्चालक ईश्वर भट्टराईले सप्तकोसी बहुमुखी क्याम्पसलाई ५१ थान सिलिङ पङ्खा हस्तान्तरण गरेका छन् ।

मंगलबार भट्टराईले क्याम्पस प्रमुख खगेन्द्र निरौलालाई करिब १ लाख २५ हजार रुपैयाँ बराबरको पङ्खा हस्तान्तरण गरेका हुन् । क्याम्पसको नयाँ भवन बनेपछि सोही भवनबाट अध्यापन हुँदै आएको छ । तर भवनमा पङ्खा नुहँदा विद्यार्थीहरुलाई गर्मीले अध्ययन गर्न समस्या भएपछि क्याम्पस प्रमुखसँगको सल्लामा सो पङ्खा हस्तान्तरण गरेको भट्टराईले बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

आफ्नो ठाउँमा यति ठूलो क्याम्पस बनेको र सो क्याम्पसलाई सहयोग गर्ने मौका पाएकोमा आफू खुसी रहेको उनले बताए ।

यता क्याम्पस प्रमुख निरौलाले धन्यवाद व्यक्त गरे । निरौलाले चाँदनी कन्ट्रक्सनलाई प्रगतिको शुभकामना समेत दिएका थिए । उनले भट्टराईलाई क्याम्पसको आजीवन सदस्य भएको समेत घोषणा गरेका थिए । अहिले क्याम्पस करिब ५ सयजना विद्यार्थी अध्यापन गरिरहेका छन् ।

Tags: बराहक्षेत्रसप्तकोसी बहुमुखी क्याम्पस

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
नेपाली कांग्रेस महाधिवेशन : रामधुनीमा सुदीप अधिकारी प्यानलको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस महाधिवेशन : रामधुनीमा सुदीप अधिकारी प्यानलको उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.