Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

नेपाली कांग्रेस १४औं महाधिवेशन : बराहक्षेत्र नगरसभापतिमा रमेश कार्की बिजयी

खबरबिट by खबरबिट
26/09/2021
in FEATURE 2, समाचार
0
नेपाली कांग्रेस १४औं महाधिवेशन : बराहक्षेत्र नगरसभापतिमा रमेश कार्की बिजयी
14
SHARES
347
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनमा वराहक्षेत्रको सभापतिमा रमेश कार्की बिजयी भएका छन् ।

निर्वाचनमा २ सय २६ मत खसेको थियो । जसमा कार्कीले एक सय १३ मत प्राप्त गरेर सभापतिमा बिजयी भएका हुन् । सभापति पदमा निकटतम प्रतिस्पर्धी नारायण नेपालले ६१, रत्नबहादुर राउतले ४४ मत प्राप्त गरेका थिए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

उपसभापतिमा युवराज श्रेष्ठ र जीतबहादुर कार्की (कान्टिन) बिजयी भएका छन् । श्रेष्ठले ९७ र कान्टिन ९३ मत प्राप्त गरी बिजयी भएका हुन् । प्रतिस्पर्धी चित्रबहादुर राई ८३, महेन्द्रप्रसाद मेहता ७७ र प्रसिद्ध प्रसाईं (जोन)को पक्षमा ३५ मत खसेको थियो ।

सचिवमा भन्ने प्रतीक राई र हरिकृष्ण भट्टराई बिजयी भएका छन् । राईले एक सय ४२ र भट्टराईले ९५ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी रोनि बिष्ट ६०, तिर्थराज भट्टराई ५५ र अबिराम थापा (अनिल)ले ४४ मत प्राप्त गरेका थिए ।

सहसचिवमा दिवाबसिह राई र संन्तोष भण्डारी बिजयी भएका छन् । राईले एक सय ४३ र भण्डारीले ९५ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी महेन्द्र कार्की ८९ र युवराज भट्टराई ७७ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक गोकुल गुरागाईका अनुसार पधाधिकारी बाहेक अन्य नगर सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रत्यक्ष तर्फबाट समान रुपमा प्रत्येक वडामा एक महिलासहित ३ जना गरेर ३३ जना र समानुपातिक रुपमा २२ जना नगर सदस्यहरु निर्वाचित भएका छन् । निर्बाचित पदाधिकारी र सदस्यहरुलाई आगमि शनिकार प्रमाणपत्र प्रदान गर्ने निर्वाचन समितिका संयोजक गुरागाईले बताए ।

Tags: कांग्रेस महाधिवेशननेपाली कांग्रेसबराहक्षेत्र

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
नेपाली कांग्रेस १४औँ महाधिवेशन : इटहरीमा हेमकर्ण पौडेल विजयी

नेपाली कांग्रेस १४औँ महाधिवेशन : इटहरीमा हेमकर्ण पौडेल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.