Tuesday, April 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

नेपाली कांग्रेस १४औं महाधिवेशन : बराहक्षेत्र नगरसभापतिमा रमेश कार्की बिजयी

खबरबिट by खबरबिट
26/09/2021
in FEATURE 2, समाचार
0
नेपाली कांग्रेस १४औं महाधिवेशन : बराहक्षेत्र नगरसभापतिमा रमेश कार्की बिजयी
14
SHARES
350
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनमा वराहक्षेत्रको सभापतिमा रमेश कार्की बिजयी भएका छन् ।

निर्वाचनमा २ सय २६ मत खसेको थियो । जसमा कार्कीले एक सय १३ मत प्राप्त गरेर सभापतिमा बिजयी भएका हुन् । सभापति पदमा निकटतम प्रतिस्पर्धी नारायण नेपालले ६१, रत्नबहादुर राउतले ४४ मत प्राप्त गरेका थिए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

उपसभापतिमा युवराज श्रेष्ठ र जीतबहादुर कार्की (कान्टिन) बिजयी भएका छन् । श्रेष्ठले ९७ र कान्टिन ९३ मत प्राप्त गरी बिजयी भएका हुन् । प्रतिस्पर्धी चित्रबहादुर राई ८३, महेन्द्रप्रसाद मेहता ७७ र प्रसिद्ध प्रसाईं (जोन)को पक्षमा ३५ मत खसेको थियो ।

सचिवमा भन्ने प्रतीक राई र हरिकृष्ण भट्टराई बिजयी भएका छन् । राईले एक सय ४२ र भट्टराईले ९५ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी रोनि बिष्ट ६०, तिर्थराज भट्टराई ५५ र अबिराम थापा (अनिल)ले ४४ मत प्राप्त गरेका थिए ।

सहसचिवमा दिवाबसिह राई र संन्तोष भण्डारी बिजयी भएका छन् । राईले एक सय ४३ र भण्डारीले ९५ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी महेन्द्र कार्की ८९ र युवराज भट्टराई ७७ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक गोकुल गुरागाईका अनुसार पधाधिकारी बाहेक अन्य नगर सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रत्यक्ष तर्फबाट समान रुपमा प्रत्येक वडामा एक महिलासहित ३ जना गरेर ३३ जना र समानुपातिक रुपमा २२ जना नगर सदस्यहरु निर्वाचित भएका छन् । निर्बाचित पदाधिकारी र सदस्यहरुलाई आगमि शनिकार प्रमाणपत्र प्रदान गर्ने निर्वाचन समितिका संयोजक गुरागाईले बताए ।

Tags: कांग्रेस महाधिवेशननेपाली कांग्रेसबराहक्षेत्र

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
नेपाली कांग्रेस १४औँ महाधिवेशन : इटहरीमा हेमकर्ण पौडेल विजयी

नेपाली कांग्रेस १४औँ महाधिवेशन : इटहरीमा हेमकर्ण पौडेल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.