Tuesday, May 26, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

राप्रपा प्रदेश १ सदस्यमा राउत चयन

खबरबिट by खबरबिट
17/11/2021
in समाचार
0
राप्रपा प्रदेश १ सदस्यमा राउत चयन
8
SHARES
199
VIEWS
Share on FacebookShare on Twitter

राप्रपाको सोमबार भएको प्रदेश १ अधिबेशनबाट सुनसरी बराहक्षेत्रबाट राजनीति गर्दै आएका बिजय राउत सर्वसहमत प्रदेश सदस्य चयन भएको छन् ।

दमक स्थित कस्मिक पार्टी प्यालेसमा आइतबार र सोमबार भएको अधिवेशनबाट राम थापा निर्वाचन प्रक्रियाबाट प्रदेश अध्यक्षमा निर्वाचित भएको छन भने अन्य १४ जिल्लाबाट २८ जना प्रदेश सदस्यहरु सर्वसहमत चयन भएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

प्रदेश सदस्य चयन भएका बिजय राउत बिगत २०६५ सालदेखि राप्रपा नेपाल हुँदै हाल प्रदेश सदस्य भएका हून् । ०६५ सालमा सुनसरी जिल्ला महेन्द्रनगर गाबिस वडा नम्बर ५ साविक वडा अध्यक्षको पदमा बसेर राप्रपाको राजनीति सुरुवात गरेका राउत त्यसयता इकाई सह सचीव ,क्षेत्रीय सह सचीव तथा दुई कार्यकाल जिल्ला सदस्यमा रहेर काम गरिसकेका छन् ।

मिडिया नेपालको १ नम्बर प्रदेश अध्यक्षसमेत रहेका राउत, राजनीतिशास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । राउत राप्रपाले उठाएको एजेन्डाहरुले मात्रै मूलकलाइ समृद्ध बनाउन सक्ने र देशको बैकल्पिक शक्तिको रूपमा राष्ट्रको एकमात्र पार्टी राप्रपा रहेको बताउँछन् ।

Tags: राप्रपा

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बेलका नगरले थाल्यो वार्डमै पुगेर योजना सम्झौता गर्ने अभियान

बेलका नगरले थाल्यो वार्डमै पुगेर योजना सम्झौता गर्ने अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.