Sunday, May 10, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

लैङ्गिक हिंसा विरुद्ध नमुना कलेजका विद्यार्थीकाे ‘र्‍याली तथा ड्रिल डान्स’

खबरबिट by खबरबिट
25/11/2021
in समाचार
0
लैङ्गिक हिंसा विरुद्ध नमुना कलेजका विद्यार्थीकाे ‘र्‍याली तथा ड्रिल डान्स’
15
SHARES
383
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरी नमुना कलेजले अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसकाे अवसरमा लैङ्गिक हिंसा बिरुद्ध र्‍याली तथा ड्रिल डान्स सम्पन्न गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिन कलेजकाे सामाजिक कार्य विभागले बिहीबार इटहरीमा र्‍याली तथा ड्रिल डान्स सम्पन्न गरेको हो ।

इटहरी नमुना कलेजमा स्नातक तर्फ सामाजिक कार्य र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक र्‍याली तथा ड्रिल डान्स गरिएको थियो । कलेजबाट र्‍याली सुरु भइ इटहरी उपमहानगरपालिकाको गेट अगाडि ड्रिल डान्स गरी कार्यक्रम समापन गरिएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

विसं. २०७० सालदेखि नै कलेज र कलेज अन्तरगत सामाजिक कार्य विभागले लैङ्गिक हिंसा बिरुद्ध विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको सहभागी उषा सुवेदीले बताइन् । महिला हिंसा विरूद्धकाे अभियान त्यसै गरी कानुन अध्ययनरत सपना सुवेदीले महिलासम्बन्धि कुनै समस्या, घटना भएर अदालत भन्दा पनि घरबाटै सो किसिमका हिंसा अन्त्य गर्नुपर्ने बताइन् ।

अभियान अन्तरगत रक्तदान कार्यक्रम, खाद्यान्न वितरण कार्यक्रमलगायतका कार्यक्रम समेत आयोजना गर्ने कलेज अन्तर्गत सामाजिक कार्य विभाग प्रमुख शैलेन्द्र राईले बताए ।

विभिन्न सामाजिक संघसंस्थाहरुले लैङ्गिक हिंसा बिरुद्ध विविध कार्यक्रम गरी अभियान सुरू गरेका छन् । बिहीबार सुरु अभियान १० डिसेम्बरमा सकिन्छ । यस वर्ष लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय नारा ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ रहेको छ ।

Tags: इटहरीइटहरी नमुना कलेजलैङ्गिक हिंसासामाजिक कार्यसुनसरी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्न सुझाव

सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्न सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.