Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

थारु पत्रकार संघ सुनसरीमा निशान प्रकृति थारु चयन

खबरबिट by खबरबिट
05/04/2022
in FEATURE, समाचार
0
थारु पत्रकार संघ सुनसरीमा निशान प्रकृति थारु चयन
163
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । थारु पत्रकार संघ नेपाल सुनसरीको तेस्रो जिल्ला अधिवेशनबाट निशान प्रकृति थारु अध्यक्षमा चयन भएका छन् ।

सोमबार सुनसरीको रामधुनी नगरपालिका वडा-२ थारु संग्रालयमा भएको थारु पत्रकारको तेस्रो अधिवेशनमा सर्वसहमत रुपमा अध्यक्षमा थारुलाई चयन गरिएको हो । पुरानो जिल्ला कार्यसमितिलाई विगंठन गरी १३ जनाको नयाँ कार्यसमिति गठन गरिएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

थारु पत्रकारको हक, हित तथा अधिकारको लागि वकालत गर्दै आइरहेको संघले सोमबार भएको जिल्ला अधिवेशनबाट उपाध्यक्ष क्रमशः कमला चौधरी, हेमन्त चौधरी, सचिव सरोज चौधरी, सह–सचिव श्वेता सरदार थारु, कोषाध्यक्ष होमकुमारी चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मनिषा चौधरी, रेखा चौधरी, पिंकी चौधरी, चन्द्रकला चौधरी, विनिता चौधरी चयन भएका छन् । दुई जना सदस्यलाई भने पहिलो बैठकबाट मनोनित गर्ने जनाएको छ ।

उक्त अधिवेशन कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय सचिव कुलदिप चौधरी, फोनिज प्रदेश १ का सचिव प्रदीप जस्मैत, फोनिज सुनसरी पूर्व अध्यक्ष धिरेन्द्र चौधरी, अग्रज पत्रकार गवनसिंह चौधरी, थारु महिला सभा सुनसरीका अध्यक्ष शुशिला चौधरी लगायत थारु पत्रकारहरुको उपस्थिति रहेको थियो ।

थारु पत्रकार संघ नेपालको ५औं राष्ट्रिय केन्द्रिय महाअधिवेशन यही चैत्र २५ र २६ गते नवलपुरमा हुने भएको छ ।

Tags: थारू पत्रकार संघपत्रकाररामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रामधुनीको आरम्भले मनायो अभिभावक दिवस, विद्यार्थीले देखाए आफ्ना प्रतिभा

रामधुनीको आरम्भले मनायो अभिभावक दिवस, विद्यार्थीले देखाए आफ्ना प्रतिभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.