Friday, May 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

‘तुहि हमर जिन्गी’ कार्तिक ३ गते सार्वजनिक हुने

गायक सुनिल चौधरीको जन्मदिनको अवसर पारेर कार्तिक ३ गते सार्वजनिक हुने

खबरबिट by खबरबिट
16/10/2022
in रंग, स्थानीय
0
‘तुहि हमर जिन्गी’ कार्तिक ३ गते सार्वजनिक हुने
80
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । पुर्वमा थारु गीत संगित क्षेत्रमा दुई दर्जन भन्दा बढी सांस्कृतिक, नृत्य गीत, मायापिरतीका गीत गाएका प्रशिद्ध गायक सुनिल चौधरी त्यसैगरी पश्चिममा विभिन्न लोकप्रिय गीत गाएकी गायिका समिक्षा चौधरीको आवाजमा रहेको “तुहि हमर जिन्दगी” आगामी कार्तिक ३ गते रिलिज हुने भएको छ ।

सुरज चौधरीको सम्पादनमा रहेको गीत ऐकोस्टीक रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो । पूर्वी थारुभाषा रहेको उक्त गीतमा नयन चौधरीको शब्द तथा व्यवस्थापन रहेको छ र जसमा संगित गणेश चौधरीको दिएका हुन्।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

जसमा चर्चित कलाकार राजीव चौधरी र दिपिका चौधरीको प्रस्तुति देख्न सकिन्छ । हिरा चौधरीद्वारा निर्देशीत रहेको उक्त गीतको भिडियो छाँयङ्कन मेडम्यक्स फिलिम स्टुडियोले काठमाडौमा छाँयङ्कन गरेको हो ।

यस गीतमा सम्पूर्ण पूर्वी नेपाल देखी पश्चिमसम्मका कलाकारहरु एकै साथ देख्नसकिने छ । सिबिल इन्टरटेण्टमेन्टको युटुव च्यानलबाट गायक सुनिल चौधरीको जन्मदिनको अवसर पारेर कार्तिक ३ गते सार्वजनिक हुने भएको हो ।

Tags: गायक सुनिल चौधरीथारु गीतरामधुनी

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
Next Post
धनकुटामा म्यादी प्रहरी तालिम उद्घाटन

धनकुटामा म्यादी प्रहरी तालिम उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.