Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

सुनसरीमा निर्वाचन अवधिभरी मादक पदार्थ सेवन तथा विक्रीवितरण निषेध (सुचनासहित)

आशिष काफ्ले by आशिष काफ्ले
07/11/2022
in समाचार, स्थानीय
0
सुनसरीमा निर्वाचन अवधिभरी मादक पदार्थ सेवन तथा विक्रीवितरण निषेध (सुचनासहित)
173
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले मदक पदार्थ सेवन तथा ओसारप्रसारमा रोक लगाएको छ ।

कार्तिक २१ गते बसेको जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित बनाउन यस्तो निर्णय लिएको कार्यालयले जनाएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७९ को दफा ६ (थ)मा भएको व्यवस्था तथा जिल्ला सुरक्षा समितिको नियमानुसार बमोजिम मिति २०७९ कार्तिक २१ गतेदेखि निर्वाचनको अन्तिम नतिजा घोषणा नभएसम्मका लागि पदार्थ सेवन, ओसारप्रसार तथा विक्रीवितरण कार्यलाई बन्द गर्न जिल्ला बासीहरुलाई अनुरोध गरेको छ ।

साथै निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले समापन गर्न सहयोग गर्न कार्यालयले सम्पूर्ण जिल्ला बासी, राजनैतिक दल, भातृ संस्था तथा उम्मेद्वारहरुलाई अनुरोध गरेको छ ।

यदी निषेधित अवधिमा निर्देशनको पालना नभएको पाईएमा कानुन बमोजिम कार्वाही गर्ने कार्यालयले जनाएको छ ।

 

Tags: Bannerजिल्जा प्रशासन कार्यालय सुनसरीप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९मादक पदार्थ

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
फुटबलको महाकुम्म मेला २०२२ काे संस्करण कतारमा

फुटबलको महाकुम्म मेला २०२२ काे संस्करण कतारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.