Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

फुटबलको महाकुम्म मेला २०२२ काे संस्करण कतारमा

आशिष काफ्ले by आशिष काफ्ले
07/11/2022
in खेलकुद, समाचार
0
फुटबलको महाकुम्म मेला २०२२ काे संस्करण कतारमा
144
VIEWS
Share on FacebookShare on Twitter

विश्व फुटबलको महाकुम्म मेलाको २०२२ को संस्करण कतारमा आयोजना हुँदैछ । हालसम्मकै ठूलो लगानी गरेको विश्वकप यसको विशेषता भिन्न र कल्पना गर्न नसकिने तरिकाको कतारको दाबी छ । हरेक चार बर्षमा आयोजना हुने यस खेलमा विश्वभरिका राष्ट्रहरुको सहभागीता रहेने यस खेल हेर्नेको उत्सुक्ता र रुची नेपालमा पनि उच्च छ ।

नयाँ रंगशालाहरूका लागि मात्र भनेर साढे ६ अर्ब डलर कतारले खर्च गरेको छ । विश्वकपकै लागि भनेर कतारले ड्राइभर आवश्यक नपर्ने मेट्रो सेवा समेत सुरु गरेको छ । पहिलोपल्ट अरब देशमा हुन लागेको विश्वकपलाई भव्य बनाउन कतारले कुनै कन्जुस्याइँ गरेको छैन ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

विश्वकप इतिहासको कालखण्डमा सबैले स्मरण गरून् भन्ने उद्देश्यका साथ कतारले विश्वकपलाई नै विशेष बनाउन अहिले पनि हजारौं कामदार दिनरात लागिपरेका छन् । विश्वकै धनी देशमध्येको एक कतारले बाटोको मर्मतदेखि होटलको पूर्ण तयारी गरिरहेको अवस्था रहेको छ ।

प्राकृतिक ग्यासको धनी देश कतारले विश्वकपका लागि तीन सय अर्ब डलरको बजेट भौतिक पूर्वाधार निर्माणका विनियोजन गरेको थियो । खर्चकै हिसाबकिताब गर्दा सन् २०१४ मा विश्वकप आयोजनाका लागि ब्राजिलले साढे ११ अर्ब डलर खर्च गरेको थियो । रुसमा आयोजना भएको सन् २०१८को संस्करणमा रुसले १४ अर्ब डलरको बजेट बनाएको थियो । २८ लाख जनसंख्या रहेको कतारलाई विश्वकै सबैभन्दा धनी देशमध्ये एक मान्न सकिन्छ ।

नेपालमा भने विश्वकप हेर्ने रुचाउनेहरुले २०२२काे संस्करणमा भएका खेलहरु प्रतक्ष हेर्नका लागि भने हिमालय टेलिभिजनबाट हेर्न सकिने व्यवस्था रहेकाे छ।

Tags: Bannerकतारविश्वकप फुटबल २०२२

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
मोरङ्ग क्षेत्र ५ (ख) का प्रदेशसभा उम्मेद्वार असपताल भर्ना

मोरङ्ग क्षेत्र ५ (ख) का प्रदेशसभा उम्मेद्वार असपताल भर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.