Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

हरिनगरमा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन

खबरबिट by खबरबिट
06/05/2021
in काेराेना अपडेट, स्थानीय
0
हरिनगरमा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन

सांकेतिक तस्बिर

10
SHARES
238
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाले कोरोना संक्रमित व्यक्तिहरुलाई राख्नका लागि ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन गरेको छ ।

हरिनगर गाउँपालिका कार्यपालिकाको बुधबार बसेको आकस्मिक बैठकले हरिनगर –१ स्थित भुटाहा जेनेरल हस्पिटल भुटाहामा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

हरिनगर गाउँपालिकाका प्रशासन अधिकृत सुजन ढुङ्गेलद्धारा हस्ताक्षरित सूचनामा वैशाख १७ गतेबाट हरिनगर –१ स्थित भुटाहा जेनेरल हस्पिटल भुटाहामा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ ।

सुनसरीको दक्षिणवर्ती क्षेत्र हरिनगर , देवानगंज र बर्जु गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिहरुको संख्या पछिल्लो एक साता यता बढेपछि हरिनगर गाउँपालिकाले ५० शैयाको आइसोलेशन केन्द्र हरिनगर गाउँपालिकाले सञ्चालनमा ल्याएको छ ।

हरिनगर गाउँपालिका लगायत आसपास क्षेत्रका जनताको सेवा गर्ने उद्देश्यले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको र बाहिर ठाउँको अभाव रहेकोले यस क्षेत्रमा विगत वर्ष झै यस वर्षमा पनि केन्द्र सञ्चालनमा ल्याएको प्रशासन अधिकृत सुजन ढुङ्गेलले बताए ।

‘हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जनताको सेवा गर्नु धर्म हो,’ उनले भने, ‘कोरोनाको समयमा जनतालाई बचाउनु नै मेरो सफलता हो । यस क्षेत्रका संक्रमितलाई अन्यत्र लैजानु नपर्ने र समयमै आइसोलेशनमा राखी थप उपचार गरी घर फर्काउन लागि परेको छु ।’

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले हरिनगर –१ स्थित भुटाहा जेनेरल हस्पिटलमा भएको संरचनालाई प्रयोग गरी पुनस् अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय भएको बताए । उनका अनुसार आइसोलेशन केन्द्रमा आपत्तकालिनका लागि पाँच थान अक्सिजन सिलिण्डरको पनि व्यवस्था गरिएको छ ।

Tags: आइसोलेशन केन्द्रकाेभिड १९हरिनगर

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.