Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

सेन्चुरी र प्रभु बैंकको एकीकृत कारोबार मंगलबारबाट सुरु

औपचारिक रुपमा सेन्चुरी बैंक प्रभु बैंकमा विलय

खबरबिट by खबरबिट
28/01/2023
in अर्थ, मुख्य समाचार, समाचार
0
सेन्चुरी र प्रभु बैंकको एकीकृत कारोबार मंगलबारबाट सुरु
42
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकले मंगलबारबाट एकीकृत कारोबार सुरु गरेको छ । औपचारिक रुपमा सेन्चुरी बैंक प्रभु बैंकसंग मर्ज भएको हो । प्रभु बैंक लिमिटेडकै नामबाट नयाँ बैंक सञ्चालनमा आएको छ, जसको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अशोक शेरचनले नै पाएका छन् ।

पश्चात नयाँ बैंकको रुपमा स्थापना भएको प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँ नाघेको छ । यस्तै, निक्षेप २ खर्ब ४८ अर्ब र कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रुपैयाँ साथै करिब ३० लाख ग्राहक संख्या रहेको नयाँ बैंकले ३ सय ६५ वटा शाखा, ३ सय ९ एटीएम र ७२ एक्स्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रवाह भएको हुने तथा आगामी दुई वर्षमा बैंक सबै पक्षबाट अझ सबल र सुदृढ हुने बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको दाबी छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

Tags: एकीकृत काराेबारप्रभु बैंकमर्जसेन्चुरी बैंक

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
Next Post
३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकिकरण दिवस कार्यक्रम रामधुनीमा सम्पन्न

३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकिकरण दिवस कार्यक्रम रामधुनीमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.