Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्र नगरपालिकामा ८२.१४ प्रतिशत मात्र खर्च

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
29/07/2021
in FEATURE, अर्थ, समाचार
0
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?
8
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ को बजेटमा ८२.१४ प्रतिशत खर्च गरेको छ । संघीय, प्रदेश र आन्तरिक स्रोत गरि गत वर्ष नगरपालिकाको कुल बजेट १ अर्ब २ करोड ८ लाख ५८ हजार ५ सय ३५ रुपैयाँ रहेको थियो ।

जसमा नगरपालिकाले असार ३१ गतेसम्म ८३ करोड ८६ लाख ८४ हजार ९ सय ७० रुपैयाँ खर्च गरेको छ । कुल बजेटको ८२.१४ प्रतिशात खर्च भएको लेखा अधिकृत बिरेन्द्र यादवले बताए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

जसमा नगरपालिकाले आर्थिक विकास क्षेत्रमा ८ करोड ५८ लाख ५१ हजार ८० रुपैयाँ रहेकोमा खर्च ६१.९६ प्रतिशत भएको छ । सामाजिक विकास क्षेत्रमा ४७ करोड २० लाख ५९ हजार ८ हजार ८४ रुपैयाँ रहेकोमा ८८.०५ प्रतिशत खर्च गरेको छ ।

पूर्वाधार विकास क्षेत्रमा २८ करोड ४५ लाख ६२ हजार १ सय ७८ रुपैयाँ मध्ये ७६.५३ प्रतिशत खर्च भएको छ । सुशासन तथा अन्तर सम्बन्धि क्षेत्रमा ५ करोड ९८ लाख ३८ हजार ३ सय ९३ रुपैयाँमा ८१.४५ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ११ करोड ८५ लाख ४७ हजारमा ८७.१ प्रतिशत खर्च गरि कुल बजेटको ८२.१४ प्रतिशात खर्च भएको यादवले बताए ।

यादवका अनुसार कोरोना भाइरसको कारणले गर्दा बिनोयोजित बजेटमा १८ करोड २२ लाख ५० हजार १ सय २५ रुपैया खर्च हुन पाएन । यस नगरमा बेरुजु कति छ ? भन्ने खबरबिटको प्रश्नमा लेखा अधिकृत यादवले आर्थिक वर्ष २०७३/७४ देखिनै बेरुजु हुँदै आएको जवाफ दिए । उनले अहिलेसम्म यस नगरपालिकामा ७ करोड ९४ लाख ७२ हजार महालेखाले बेरुजु देखिएको र अझै बेरुजु घटाउन लागि परेकाे बताए । उनले बेरुजु ३,४ किसिमको हुने भएको हुँदा यो बेरुजु अनियमितता बेरुजु नभएको स्पस्ट पारे ।

Tags: बजेटबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
बराहक्षेत्र वडा नं २ ले महिला खेलाडीलाई पोत्साहन स्वरुप दियो जुत्ता

बराहक्षेत्र वडा नं २ ले महिला खेलाडीलाई पोत्साहन स्वरुप दियो जुत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.