Monday, April 20, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराहक्षेत्र वडा नं २ ले महिला खेलाडीलाई पोत्साहन स्वरुप दियो जुत्ता

खबरबिट by खबरबिट
30/07/2021
in समाचार
0
बराहक्षेत्र वडा नं २ ले महिला खेलाडीलाई पोत्साहन स्वरुप दियो जुत्ता
11
SHARES
283
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वार्ड नम्बर २ ले महिला फुटबल खेलाडीहरुलाई पोत्साहन गर्ने उद्देश्यले जुत्ता हस्तान्तरण गरेको छ । बिहीबार वार्ड कार्यालयले महिला खेलाडीहरुलाई १५ जोर जुत्ता उपलब्ध गराइएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी भइसकेको बराहक्षेत्रकै माउन्ट एभरेस्ट स्पोर्टिङ क्लबमा नियमित अभ्यास गर्दै आइरहेका खेलाडीहरुलाई जुत्ता प्रदान गरिएको वडाध्यक्ष हरिकृष्ण भट्टराईले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

क्लबका अध्यक्ष तथा प्रशिक्षक सुर्य तुम्बाहाङ्फेलाई वडाध्यक्ष भट्टराईले बिहिबार जुत्ता हस्तान्तरण गरेका हुन् ।

महिला फुटबल खेलाडी उत्पादनको हवको रुपमा विकास भइरहेको चतरामा वडाले उपलब्ध गराएको जुत्ताले खेलाडीलाई थप पोत्साहन र खेल खेल्न उर्जा मिलेको क्लबका अध्यक्ष तथा प्रशिक्षक तुम्बाहाङ्फेले बताए ।

वडा कार्यलयमा भएको उक्त हस्तान्तरण कार्यक्रममा वडा सचिव गोपाल शर्मा, क्लबक उपाध्यक्ष जितेन्द्र राई, स्थानीय समाजसेवी ज्ञानु लामा, रोशन श्रेष्ठ त्यस्तै राष्ट्रिय यु १५ का खेलाडी मनिषा विष्ट लगाएत खेलाडीको उपस्थिति रहेको थियो ।

Tags: खेलफुटबलबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बेलकामा २०७७/७८ को वार्षिक प्रगति समिक्षा तथा तेस्राे चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

बेलकामा २०७७/७८ को वार्षिक प्रगति समिक्षा तथा तेस्राे चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.