Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

बेलकामा २०७७/७८ को वार्षिक प्रगति समिक्षा तथा तेस्राे चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
31/07/2021
in FEATURE 2, अर्थ, समाचार
0
बेलकामा २०७७/७८ को वार्षिक प्रगति समिक्षा तथा तेस्राे चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
115
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको बेलका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामपुरले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति समिक्षा तथा तृतीय चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

शुक्रबार नगरको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा आर्थिक प्रशासन शाखा, कृषि विकास शाखा, स्वास्थ शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा, न्यायिक समिति, महिला तथा बालबालिका शाखा, सामाजिक विकास शाखा, पशुपन्छी तथा म.किास शाखा, शिक्षा युवा तथा खेलकुद शाखा , राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण शाखा , भुमी इकाई शाखा, महिला सुरक्षाबास तथा मनोबिमर्श सेवाले आफ्नो वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

आर्थिक प्रशासन शाखाले वार्षिक आय ब्यय समेत प्रस्तुत गरेका छ । जसमा संघीय सरकार प्रदेश सरकार आन्तरिक स्रोत गरि कुल वास्तविक आय ६३ करोड ६० लाख ३ सय ८३ रुपैयाँ रहेको छ ।

जसमा चालू वर्ष ४५ करोड ३० लाख ८६ हजार ९६ रुपैयाँ रहेकोमा खर्च तर्फ ३८ करोड ७८ लाख ७६ हजार ९ सय ६ रुपैया गरि कुल खर्च ८६ प्रतिशत भएको छ । पुँजिगत खर्चमा २७ करोड ५६ लाख २६ हजार ५० रुपैयाँ रहेको र खर्चतर्फ २० करोड ९७ लाख २ हजार ३ सय ७५ रुपैयाँ गरि कुल ७६ प्रतिशत खर्च भएको लेखा अधिकृत जगदीश पराजुलीले बताए । जसमा वार्षिक बिनियोजन बजेट ७२ करोड ८७ लाख १२ हजार १ सय ४६ रुपैयाँ रहेकोमा खर्च तर्फ ५९ करोड ७५ लाख ७९ हजार २ सय ८१ रुपैयाँ खर्च भएको छ भने कुल बजेटको ८२ प्रतिशत खर्च भएको पराजुलीले बताए ।

सबै शाखाका प्रमुख हरुले आफ्नो शाखाले गरे गतिविधि समेत प्रस्तुत गरेका थिए । तृतीय चौमासिक सार्वजनिक सुनुवाईमा बेलका जनताहरुले नगर प्रमुख र प्रमुख प्रशाकृय अधिकृतलाई नगरवासीहरुले मनमा लागेका प्रश्नहरु राखेका थिए । उक्त प्रश्नहरुको उतर मेयर दुर्गा कुमार थापा र अधिकृत अर्जुन निरौलाले दिएका थिए ।

Tags: उदयपुरबेलका नगरपालिकासार्वजनिक सुनुवाई

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रामधुनी नगरपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

रामधुनी नगरपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.