Tuesday, April 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

बराहक्षेत्रका सेवा केन्द्रबाट सुरु भयो किसान कल्याणको साधारणसभा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
20/11/2021
in अर्थ, समाचार
0
बराहक्षेत्रका सेवा केन्द्रबाट सुरु भयो किसान कल्याणको साधारणसभा
68
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था इटहरीले आफ्नो २० औं वार्षिक साधारणसभा शनिबार (आज) सुरु गरेको छ ।

शनिबार बराहक्षेत्रको सेवा इकाई केन्द्र बाङगे, चतरा सेवा केन्द्र र राजावास सेवा केन्द्रले साधारण सभा सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयको निर्देशन बमोजिम आज तीन सेवा केन्द्रमा सम्पन्न भएको छ भने बाँकी सेवा केन्द्रमा आगामी सोमबार, बुधबार र बिहीबार (६, ८ र ९ मंसिर) साधारणसभा हुने छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

संस्थाले अन्य वर्ष केन्द्रीय कार्यालय इटहरीमा मात्र साधारणसभा गर्दै आएको थियो भने यसपटक प्रत्येक इकाई केन्द्रमा साधारणसभा गर्न थालिएको इकाई केन्द्र बाङ्गेका संयोजक साथै संचालक समिति सदस्य महेश कुमार रेग्मीले बताए । रेग्मीले संस्थाको प्रगति विवरण समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव थिरबहादुर खड्काले प्रस्तुत गरेका थिए । जसमा सेयर सदस्य १४ हजार ६ सय २, बाल बचतकर्ता २५ सय ९७ जना र ज्येष्ठ नगरिक बचत ६ सय ९० गरी कुल संख्या १७ हजार ८ सय ८९ जना रहेको संस्थाले जनाएको छ ।

बचत ७० करोड ६० लाख ७८ हजार ५ सय ३ रुपैयाँ र ऋण वितरण ७० करोड ९ लाख ५७ हजार ६ सय २३ रुपैयाँ रहेको संस्थाले जनाएको छ । सेयर वितरण ९ करोड २७ लाख ८३ हजार ९ सय रहेको खड्काले बताए ।

संस्थाले दुई दर्जन भन्दा बढी जेष्ठ नागरिक सेयर सदस्यहरुलाई दोसल्ला र समानपत्रले सम्मान समेत गरेको छ । संस्थाको केन्द्रीय कार्यालयसहित ७ वटा सेवा केन्द्रमा जम्मा ४७ जना कर्मचारी रहेको छन् ।

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
गुट भन्दा माथि उठेर पार्टी र पार्टीका सबैको हितमा काम गर्नेछुु : पवन अधिकारी

गुट भन्दा माथि उठेर पार्टी र पार्टीका सबैको हितमा काम गर्नेछुु : पवन अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.