Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

अभिलेख व्यवस्थापन तथा व्यवसायिक योजना निमार्ण तालिम सम्पन्न

खबरबिट by खबरबिट
05/01/2022
in अर्थ, समाचार
0
अभिलेख व्यवस्थापन तथा व्यवसायिक योजना निमार्ण तालिम सम्पन्न
8
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सहकारी प्रशिक्षालय प्रदेश नं. १ इनरुवा सुनसरीको आयोजनामा ६ दिने अभिलेख व्यवस्थापन, पल्र्स अनुगमन तथा व्यवसायिक योजना निमार्ण तालिम मंगलबार इनरुवामा सम्पन्न भएको छ ।

पुस १५ गते सुरु भएको तालिममा प्रदेश नं.१ का ताप्लेजुङ्ग, खोटाङ्ग, धनकुटा, भोजपुर, झापा मोरङ्ग र सुनसरीका ९ जना र ११ पुरुष गरी २० जनाको सहभागिता रहेको तालिम प्रशिक्षक नरेन्द्र पराजुलीले जानकारी दिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

तालिममा १० वटा बचत तथा ऋण सहकारी, २ वटा बहुउद्देश्य, ६ वटा कृषि सहकारी, झापाको हाम्रो स्वावलम्बी सामाजिक उद्यमी सहकारी संस्था र धनकुटाको शिक्षक हित साकोस सहित २० वटा सहकारी संस्थाको सहभागिता रहेको थियो ।

व्यवस्थापक, लेखा समिति र सञ्चालकहरुको सहभागिता रहेको तालिमको सहजिकरण प्रशिक्षक नरेन्द्र पराजुली र एकनाथ दाहालले गरेका थिए । ताालिममा सहकारीको अवधारणा र विकास, बचत तथा ऋण व्यवस्थापन, पल्र्स अनुगमन प्रणाली, पाराविन्दु विश्लेषण र सहकारीमा व्यवसायिक योजना निमार्ण बारे शैद्धान्तिक र प्रयोगत्मक अभ्यास गराएको सहभागी मोहन लामिछानेले बताए ।

समापन कार्यक्रममा बोल्दै सहभागी हिमा देवि निरौला, रामेश्वर सापकोट, गंगाराम खत्वे, सुमन सन राई , बिमला लिम्बुले तालिमले अभिलेख व्यवस्थापन र पल्र्स अनुगमन तथा व्यवसायिक योजना निमार्ण र सञ्चालन गर्न ठूलो सहयोग पुग्ने बताए ।

Tags: सहकारी प्रशिक्षालय

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
Next Post
कोइरालाको अध्यक्षतामा नेपाल ट्रेड युनियन कांग्रेस रामधुनी गठन

कोइरालाको अध्यक्षतामा नेपाल ट्रेड युनियन कांग्रेस रामधुनी गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.