Monday, December 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

चलचित्र ‘तिम्रो मेरो साथ’को टिम प्रदेश १ मा पत्रकार भेट्दै

आशिष काफ्ले by आशिष काफ्ले
03/02/2023
in रंग
0
चलचित्र ‘तिम्रो मेरो साथ’को टिम प्रदेश १ मा पत्रकार भेट्दै
173
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपालका प्रतिष्ठित कलाकार तथा हास्यव्यङ्गका नायकका रुपमा परिचित कलाकार सन्दिप क्षेत्री, नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह तथा नायक पुष्प खड्काको अभिनय रहेको नेपाली कथानक चलचित्र तिम्रो मेरो साथ को पत्रकार सम्मेलन आज शुक्रबार इटहरीमा सम्पन्न भएको छ ।

रमेश एम.के. पौडेलको निर्माण तथा निर्देशनमा बनेको उक्त फिलिमा नेपाली आम युवाहरुको रोजाइमा आधारीत पारिवारीक पृष्ठभुमिको साथमा माया प्रेम सम्बन्ध लगायत सम्पूर्ण कम्बो प्याकेज सहितको फिल्म निर्माण भएको निर्माण टिमले जनाएको छ ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन इटहरीमा भएको पत्रकार सम्मेलनमा फिल्मकाे ट्रेलर सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा इटहरी भित्र रहेका पत्रकारहरुको बाक्लै उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नायिका शाहले आफुले दर्शकहरुको माया र सदभाव सदैव प्रप्त गर्दै आजको समयसम्म रहेको र आगामी दिनमा पनि यस्तै साथ सहयोग र मायाको अपेक्षा गरेको बताइन् ।

पुस २९ गते शुक्रबारका दिन अल नेपाल रिलिजको तयारीमा रहेको तिम्रो मेरो साथ चलचित्रलाई आम नेपाली चलचित्र प्रेमिहरुले मनपराउने चलचित्रका कलाकार पुष्प खड्काले जानकारी दिए ।

मन्तब्यका क्रममा आफुले दर्शकहरुको माग अनुसारको माया, प्रेम, सम्बन्ध, मनोरञ्जन लगायतको समिश्रण रहेको तिम्रो मेरो साथ चलचित्रलाई दर्शकले भिन्न पात्रका रुपमा रहेको आफ्नो अभिनय रहेको फिलिमलाई मनपराउने आफुले आशा र विश्वास लिएको फिलिमका मुख्य कलाकार सन्दिप क्षेत्रीले बताए ।

मन्तब्यक क्रममा चलचित्रका निर्माता, निर्देशक तथा गीतकार समेत रहेका रमेश एम.के. पौडेलले चलचित्रलाई सोचेको भन्दा छोटो समयमा समापन गर्न सफल भएको र चलचित्रमा अभिनय गर्ने कलाकारहरुको साथ सहयोग भरपुर रुपमा पाउन सफल भएको बताए ।

साथै चलचित्रमा देखिएका कलाकारहरु फरक पात्रमा रहेकाले उत्कृष्ट अभिनयका साथ चलचित्रको छाँयङ्कन समापन पश्चात सार्वजनिक भएको टेलर र चलचित्रमा समावेश गरिएका गीतहरुलाई दर्शक श्रोताहरुले मनपराएको र फिल्म पनि मनपराउने आशा लिएको बताए ।

निर्देशकको रुपमा यो उनको पहिलो (डेब्यु) फिल्म हो । पहिलो कोभिड महामारी पछि चलचित्रको छायांकन गरिएको थियो । निर्देशकको जन्मदिनको अवसरमा नेपालका सिनेमा हलहरुमा एकसाथ चलचित्र प्रदर्शनको तयारीमा रहेको छ ।

सार्वजनिक गरिएको फिलिमकाे टेलर :-

Tags: Bannerतिम्रो मेरो साथनिर्देशक रमेश एम.केपुष्प खड्कासन्दिप क्षेत्रीसम्राज्ञी राज्य लक्ष्मी शाहसुनसरी

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
मन्त्रिपरिषद विस्तार र कार्यविभाजनको संख्याबारे दलहरु बिच हानथापमा

मन्त्रिपरिषद विस्तार र कार्यविभाजनको संख्याबारे दलहरु बिच हानथापमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.