Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

मन्त्रिपरिषद विस्तार र कार्यविभाजनको संख्याबारे दलहरु बिच हानथापमा

खबरबिट by खबरबिट
30/12/2022
in मुख्य समाचार, समाचार
0
मन्त्रिपरिषद विस्तार र कार्यविभाजनको संख्याबारे दलहरु बिच हानथापमा
45
VIEWS
Share on FacebookShare on Twitter

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत लिएपछि मात्र पूर्ण आकार लिने भएको छ । कतिपय विषयमा सत्तारुढ दलहरुभित्र अविश्वास कायमै रहेकाले पनि मन्त्रिपरिषद विस्तार र कार्यविभाजन पर धकेलिने भएको नेताहरुको भनाइ छ ।

संघीय सरकारमा बढीमा जम्मा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने संवैधानिक व्यवस्था छ । सरकारमा हाल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भइसकेका छन्, यद्यपि ती दलबाट सरकारमा अझै केही सदस्य थपिन बाँकी नै छ । जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जान सकारात्मक छन् । राप्रपाले सरकारमा सामेल हुनका लागि विभिन्न शर्त अघि सारेको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

सरकार विस्तारका लागि भागबण्डा मिलाउन त्यति सहज भने देखिएको छैन । मन्त्रालयको संख्याबारे दलहरु हानथापमा छन् । दलहरुलाई मागेजति मन्त्रालय दिन सक्ने अवस्था नहुनु स्वाभाविक नै हो भने दलभित्रै पनि सरकारमा जान आतुर नेताहरुको संख्या धेरै भएकाले सबैको चित्त बुझाउन सम्बन्धित दललाई सकस नै हुने देखिएको छ ।

त्यसैले पहिला प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्र सरकार विस्तार लगायतका अन्य विषयमा प्रवेश गर्ने गरी गठबन्धनमा मुख्य दुई ठुला दल एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सहमति बनेको छ ।

हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई दिएको मत पुराना र ठुला दलप्रतिको असन्तुष्टिका रुपमा हेरिएको छ । अहिले तिनै दललाई साथ लिएर एमाले र माओवादी केन्द्रले सरकार गठन गरेको छ । त्यस्तो सरकारले कस्तो नीति तथा कार्यक्रम बनाउला र राजनीतिक स्थायित्व कसरी देला भन्नेबारे पनि चासो बढेको छ । यही चुनौतीका बीच राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र एमाले र माओवादीप्रति अविश्वास देखिन्छ । एमाले र माओवादी पनि यी दुई दलले सरकारको निरन्तरताका लागि के कस्ता शर्त अघि सार्छन् र त्यसलाई कसरी लागू गर्न सकिएला भन्नेमा सशंकित देखिएका छन् ।

Tags: Bannerनयाँ सत्ता समिकरणनेकपा एमालेनेकपा माअाेबादी केन्द्रप्रधानमन्त्री दाहालमन्त्रालय बाडफाँड

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
सत्ता साझेदार दलले पाँच दिनभित्र साझा न्यूनतम् कार्यक्रम ल्याउने घोषणा

सत्ता साझेदार दलले पाँच दिनभित्र साझा न्यूनतम् कार्यक्रम ल्याउने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.