Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’

खबरबिट by खबरबिट
04/04/2025
in FEATURE, समाचार
0
कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’
62
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । नेपालस्थित अमेरिकी दूतावासले डिजिटल सामग्री निर्माताहरू (क्रिएटर्स)को प्रत्यक्ष सम्मेलन ‘क्रिएटर्स मेला’ इटहरीमा आयोजना गर्ने भएको छ । ‘बिलल्ड, ब्रान्ड, बुस्ट’ मूख्य विषयवस्तु रहने मेला चैत २२ गते शनिबार इटहरी स्थित सोल्टी वेस्टन्डमा हुने भएको हो ।

काठमाडौँमा यसअघि नै दुई पटक आयोजना भइसकेको क्रिएटर्स मेलालाई राष्ट्रव्यापी रूपमा गर्न लागेको आयोजकले जनाएको छ । राजधानीबाहिरका उदयमान डिजिटल सामग्री निर्माताहरूलाई महत्त्वपूर्ण स्रोतसाधन र अवसरहरू उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गर्न लागेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

विज्ञप्तीमा उल्लेख भएअनुसार मेलाले स्थानीय प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर), उद्यमी र डिजिटल सामग्री निर्माताहरूलाई कार्यशाला, अन्तरक्रियात्मक प्यानल छलफल र उच्च प्रभावकारी सम्पर्क विस्तारका निम्ति एकत्रित गर्नेछ । साथै मेलाका सहभागीहरूले रचनाप्रतिको लगावलाई दिगो पेसाकर्ममा परिणत गर्न मद्दत गर्ने व्यवहारिक सीप, परामर्श र एआईद्वारा सिर्जित अन्तर्दृष्टिहरू हासिल गर्नेछन् ।

‘कार्यक्रमको उद्देश्य डिजिटल सामग्री निर्माताहरूलाई सशक्त बनाउँदै उनीहरूलाई अघि बढ्न, सम्पर्क बढाउन र सफलताका लागि आवश्यक साधनहरूको विकास गर्न मद्दत गर्नु हो,’ अमेरिकी राजदूत डिन आर थम्पसनले भने, ‘क्रिएटर्स मेला व्यक्तिका लागि मात्र नभई समुदायहरूकै लागि ढोका खोल्ने र अवसरहरूको सृजना गर्ने डिजिटल मिडियाको शक्तिमा हामी विश्वास गर्छौँ ।”

व्यावसायिक अगुवा, विश्वव्यापी मञ्च र ब्रान्ड साझेदारहरूसम्म पहुँच पाउन मद्दत गरी क्रिएटर्स मेलाले उद्यमशीलता र रोजगारी सृजनालाई बढवा दिने बताइएको छ ।
सो मेलाको अर्को संस्करण ३० चैत्रमा पोखरामा समेत हुँदैछ ।

 

Tags: Bannerक्रिएटर्स मेला

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
Next Post
सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.