Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

खबरबिट by खबरबिट
09/04/2025
in समाचार
0
सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’
175
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी ८ डुम्राहास्थित सिद्धार्थ शिक्षा सदनले श्रष्टासँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विद्यालयले १८औं श्रृङखलाको रुपमा श्रष्टासँग बालबालिका सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । त्यसै गरी विद्यार्थीहरुले विज्ञान तथा प्रविधि प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, चित्रकला, हस्तलेखन प्रदर्शनी गरेका थिए । कार्यक्रममा थारु, मैथिली तथा नेवारी खाना समेत विद्यार्थीहरुले बनाएका थिए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

हरेक श्रृङखलामा एक विशेष व्यक्तिलाई सम्मान गर्ने गरेको यस विद्यालयले यसपटक पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा हालका प्रशिक्षक भैरव चौधरीलाई सम्मान गरेको छ । त्यसैगरी विद्यालयले पूर्व विद्यार्थीद्वय रविन शर्मा र सुरज मण्डललाई समेत सिद्धार्थ नक्षत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथी रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले यस विद्यालयले रामधुनी क्षेत्रमै उत्कृष्ट काम गर्दै आएको बताइन् । त्यसै गरी कार्यक्रमका विशेष व्यक्तित्व, श्रष्टाको रुपमा रहेका शिक्षा अनुसन्धान विज्ञ प्रा.डा. वेणुप्रसाद सिटौलाले पछिल्लो समय बालबालिकाहरुले मोबाइलमा समय विताइरहेकोले अभिभावकले ध्यान दिनुपर्ने बताए । अभिभावक पनि मोबाइलमा व्यस्त रहँदा बालबालिकालाइ समय दिन गाह्रो हुने र सो कारण बालबालिकाहरुमा समेत समस्या देखिने उनको भनाई थियो । त्यसैगरी विद्यालयका प्रिन्सिपल गोपाल निरौलाले सीप, संस्कार र प्रविधिसँग जोडेर आगामी दिनमा काम गर्ने बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा प्याबसन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल, प्याब्सन कोशी प्रदेश सदस्य उमेश थापा, रामधुनी अध्यक्ष अच्युत ढकाल, रामधुनी ८ का वडाध्यक्ष सुरेन्द्र सिंहलगायत रहेका थिए । बाक्लो संख्यामा अभिभावकको उपस्थिति रहेको सो कार्यक्रममा गायिका अञ्जु गौतमले गीतबाट मनोरञ्जन समेत प्रदान गरेकी थिइन् ।

Tags: श्रष्टासँग बालबालिकासिद्धार्थ शिक्षा सदन

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.