Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा

खबरबिट by खबरबिट
04/03/2021
in रंग
0
चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा
17
SHARES
424
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधवार हार्ट एफ एम धरान का कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद बिस्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन भएको हो ।

बुधवार गठन भएको कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह सचिव शरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा सहित सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर.बी.कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन । समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठक पछी थप गर्ने तदर्थ समितिका सचिव सुमन भट्टराईले बताए ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत , चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान अतिथी हरुमा म्याजिक सिनेमा हल संचालक , निर्माता तथा कलाकार पर्शुराम चौधरी , निर्माता तथा निर्देशक भीम लामा, संगित साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी , कलाकार तथा चलचित्रकर्मी महा संघ प्रदेश १ का महासचिव दिनेश कोइराला, वरिष्ठ संगीतकार गुरुदेव कामत, कोशी अनलाइनका सम्पादक सुविद गुरागाई , अग्रज पत्रकार कृष्ण अधीकारी ,निर्माता तथा निर्देशक प्रकाश सुब्बालगायत रहेका थिए । कार्यक्रममा फिल्मकर्मी राज कुमार राई प्रमूख अतिथीको रुपमा रहेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार पिवी दियाली, सहयोगी भित्ता इटहरीका अध्यक्ष भरत श्रेष्ठ , चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा का कार्यसमिती सदस्य सुवास संकल्प, निर्देशक समाज नेपाल का सदस्य, निर्देशक भीषण राई, इलाइट सिनेमा इटहरी का संचालक नवराज केसी, निर्देशक समाज प्रदेश १ का सचिव बिनोद पुडासैनी, मैथिली कलकार सुनसरी संयोजक, सुजित कुमार शाह, निर्माता तथा कलाकार बिनोद पोमु , निर्देशक तथा कलाकार बिजय सुब्बा, कलाकार हिमाल दाहाल, सुरेन्द्र भुजेल, बाटाघरे, अभिनेत्री कामना भुजेललगायतको उपस्थिती रहेको थियो ।

चलचित्र पत्रकार संघ नेपालको सुनसरी सहित ९ शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुने केन्द्रिय समितिका महासचिव समीर बलामीले बताएका छन् । आउँदो चैत्र ३ गते संघले केन्द्रिय समितिको साधारण सभा यस अघि नै घोषणा गरेको छ ।

 

Tags: चलचित्रचलचित्र पत्रकार संघरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
नायब सुब्बा १४ सेट प्रश्नोतर बजारमा

नायब सुब्बा १४ सेट प्रश्नोतर बजारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.