Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

‘राठी केबल पूर्वाञ्चल लिटिल स्टार-३’को अडिसन हुँदै, सबै सहभागीले प्रितम आचार्यको गीतमा अभिनय गर्न पाउने

खबरबिट by खबरबिट
26/10/2021
in रंग
0
‘राठी केबल पूर्वाञ्चल लिटिल स्टार-३’को अडिसन हुँदै, सबै सहभागीले प्रितम आचार्यको गीतमा अभिनय गर्न पाउने
132
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । बालबालिकाको सौन्दर्यतासंगै लुकेको प्रतिभालाई उजागर गर्ने हेतुले ‘पूर्वाञ्चल लिटिल स्टार’ तेश्रो संस्करण हुने भएको छ । कोरोना महामारीको दोश्रो लहरको चपेटामा परेको यो प्याजेण्टको पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ ।

अब आयोजक दोश्रो अडिसनको लागि तयारिमा जुटेको छ । पहिलो र दोश्रो सिजन सफलता पुर्वक सम्पन्न भएको पूर्वाञ्चल लिटिल स्टारको यो संस्करण भने केहि बृहत हुने भएको छ । यो संस्करणको सेमिफिनाले प्रदेश १ को ४ ठाउँमा हुने छ । जहाँबाट छानिएका उत्कृष्ठलाई फ़ाईनल प्रतिष्पर्धामा लगिने छ । ४ ठाउबाटै छानिएका उत्कृष्ठ प्रतिष्पर्धीबाट एक बृहत कार्यक्रमको आयोजना गरि पुर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणको बिजेता घोषणा गरिने आयोजकले जनाएको छ । साईमन फिल्मस एण्ड इण्टरटेन्मेण्ट मुम्बईले आयोजना गरेको यो प्याजेण्टको साईमन राजबंशीले व्यवस्थापन हेर्नेछन् ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन् । त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दि गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो । जसको लागि गीत पनि तयार भैसकेको साईमन राजबंशीले जानकारी गराए । गीतमा लोकप्रिय बालगायका प्रितम आचार्यले स्वर दिएका छन् । उनले यसअघि भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटिसकेका छन् । यस्तै उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकि छन् । उनि पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् । सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल ‘टि-सिरिज’बाट सार्वजनिक गरिने छ ।

यस्तै यहि आयोजक कम्पनि साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन् । जुन चलचित्र नेपालि, हिन्दि, राजवंशी र भोजपुरी गरी ४ भाषामा तयार हुँदैछन् । यस चलचित्रका लागि नेपाली अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ । तेश्रो संस्करणको अडिसन यहि कार्तिक १३ गते हुँदैछ । ४ वटै ठाउँमा एकै दिन अडिसन गर्न लागिएको आयोजकले जनाएको छ ।

इटहरीमा पुर्वलाईन मिलन चोकमा अवस्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको सभाहलमा अडिसन हुदै छ । यस्तै धरानमा महेन्द्रपथमा अवस्थित मुनाल सांस्कृतिक कला केन्द्रको सभाहल, बिराटनगरमा जलजला चोकमा अवस्थित डेजल म्युजिक एण्ड फिटनेसको सभाहल र बिर्तामोडमा भद्रपुर रोडको अन्नपुर्ण चोकमा अवस्थित साइ प्यालेसमा अडिसन तय गरिएको छ । सम्पूर्ण ठाउमा १२ बजेर ३० मिनेट देखि ४ बजेसम्म अडिसन हुनेछ भने बिस्तृत बुझ्नको लागि ९८११३५९८४७ नम्बरमा सम्पर्क गर्न सकिनेछ । पुर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणलाई राठी केबलले मुख्य प्रायोजन गरेको छ ।

Tags: पूर्वाञ्चल लिटिल स्टारप्रितम आचार्यरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
वैश्य युवा संघले विचार गोष्ठी तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

वैश्य युवा संघले विचार गोष्ठी तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.