Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

‘पुर्वान्चल लिटिल स्टार’को ग्राण्ड फिनालेका लागि २९ जना छानिए 

खबरबिट by खबरबिट
23/12/2021
in रंग
0
‘पुर्वान्चल लिटिल स्टार’को ग्राण्ड फिनालेका लागि २९ जना छानिए 
174
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ मा बृहत रुपमा आयोजना गरिएको राठी केबल ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणका लागि फाइनल प्रतिष्पर्धी छनौट गरिएको छ । धरान, विराटनगर र विर्तामोडमा छुट्टाछुट्टै गरिएको सेमिफाइनलबाट २९ जना फाइनलका लागि छनौट गरिएका छन् ।

साइमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा राठी केबलले टाईटल स्पोन्सर गरेको उक्त बालबालिकाको सौन्दर्य प्रतियोगिताको धरानमा पौष १ गते, बिर्तामोडमा पौष ३ गते र विराटनगरमा पौष ५ गते सेमिफाइनल भएको थियो । सहभागीहरुलाई सम्बन्धित ठाउँमै १५ दिनको ज्ञान वृद्धि तथा र्याम्प वाल्कको कक्षा सन्चालन गरिएको थियो । धरानबाट ६, बिराटनगरबाट १२ र बिर्तामोडबाट ११ जनाले फाइनल चरणमा प्रवेश पाएका हुन् ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

धरानबाट पृशा श्रेष्ठ, सायन राई, मेनुका परियार, श्रुति श्रेष्ठ, प्रजु राउत र आरध्या भट्टराई छनौट भएका छन् भने बिराटनगरबाट जेनिशा थापा, सिवानी तामाङ, समृद्धि रायमाझी, अन्विशा न्यौपाने, संयोग सुवेदी, यसिका भगत, प्रीकाशा श्रेष्ठ, रोजिना सरदार, काब्या कर्ण, उत्सव गुप्ता, वर्षा शर्मा र प्राथाना नेपाल छनौट भएका छन् । त्यस्तै विर्तामोडबाट आकृती खरेल, संयोग न्यौपाने, बेदिता राजबंशी, सलुजा शाह, अनुशा सिटौला, सगुन थापा, कृषिका सिटौला, आयुष्का राई, सिनोल श्री श्रेष्ठ, दृष्टि धिमाल, आरध्या बुढाथोकी ग्राण्ड फिनालेको लागि छनौट भएका छ । अब फाइनलमा प्रवेश पाउनेहरुलाई केही दिनको विशेष कक्षा विर्तामोडमा संचालन हुने आयोजकले जनाएको छ । त्यसपस्चात यहि पौषको १० गते बिहान ११ बजेदेखि झापा चारपानेमा अवस्थित पर्शुराम पार्टी प्यालेसमा ग्राण्ड फिनाले हुनेछ ।

यस्तै सेमिफाइनलबाट सबटाइटलहरु पनि प्रदान गरिएको थियो । जस अन्तर्गत धरानको सेमिफाइनलबाट मिस ट्यालेन्ट पृशा श्रेष्ठ, मिस ब्युटिफुल प्रजु राउत, मिस डिसिप्लेन निस्सान भट्टराई, मिस एक्टिभ आरध्या भट्टराई, मिस्टर बेस्ट स्माईल र मिस्टर ट्यालेन्ट सायन राई, मिस्टर पर्सनालिटी रिसभ अधिकारी, मिस बेस्ट वाल्क अस्मिता गहतराज, मिस पपुलर सारा श्रेष्ठ, मिस पन्च्वालिटी आसिका राई, मिस हस्पिटालिटी श्रेया राई, मिस हाइजेनिक मेनुका परियार, मिस फोटोजेनिक श्रुति श्रेष्ठ, ब्युटिफुल हेयर सुम्निमा राई र बेस्ट ड्रेसको सब टाईटल आसिका राईले हात पारिन् ।

No description available.

यस्तै विराटनगर सेमिफाइनलबाट मिस्टर क्युट नभ्या जैसवाल, मिस लभ्ली दृष्टि चौधरी, मिस क्युट आरोशी घिमिरे, मिस्टर फ्रेन्ड्ली श्रीयस रिजाल, मिस ओविडिन्ट सिवानी तामाङ, मिस कन्फिडेन्ट श्रभी यादव, मिस पंच्वल प्राथना नेपाल, मिस चार्मिङ्ग आहाना ढकाल, मिस इण्टेल्लेच्ट्युल प्राची शाह, मिस डिसिप्लेन, मिस फोटोजेनिक र बेस्ट ड्रेस प्रिकासा श्रेष्ठ, मिस्टर ट्यालेन्ट संयोग सुबेदी, मिस्टर चार्मिङ्ग सार्थक भट्टराई, मिस्टर स्माईल सिजन चौधरि, मिस वेल स्पोकन बर्षा शर्मा, मिस इण्टेल्लेच्ट्युल काव्या कर्ण, मिस स्माइल जेनिशा थापा, मिस्टर बब्लि उत्सब गुप्ता, मिस बब्लि यशिका भगत, मिस्टर फोटोजेनिक देव कुमार भगत, मिस फिजिक्स स्वस्तिका भगत, मिस फेसन आइकन रुचि ढोट, मिस ट्यालेण्ट सम्वृद्धि रायमाझी, मिस पर्सनालिटी अन्विशा न्यौपाने, मिस वाल्क रोजिना सरदार र मिस्टर फिजिक्सको सव(टाइटल उत्तम रोयले हात पारे ।

यस्तै बिर्तामोड सेमिफाइनलबाट मोस्ट क्युट इसिता मुखिया, मोस्ट पोन्च्युल संयोग न्यौपाने, मोस्ट ब्युटिफुल र बेस्ट ड्रेस सिओल श्री श्रेष्ठ, बेस्ट पर्सनालिटी निशान बिक, ब्युटिफुल आइज सुलोना धिमाल, बेस्ट एथलेस र मिस ट्यालेन्ट दृष्टि धिमाल, ब्युटिफुल स्माइल आरध्या बुढाथोकी, मोस्ट कन्फिडेन्ट सगुन थापा, बेस्ट वाल्क र भिवर च्वाइस बेदिता राजबंशी, मोस्ट क्युरियस गुन्जन राजबंशी, ब्युटिफुल स्किन युनिशा उप्रेती, मोस्ट अट्र्याक्टिभ प्रनस्री कार्की, बेस्ट कस्ट्युम लेलिना राजबंशी, मोस्ट बब्ली कृसिका सिटौला, मोस्ट इनर्जेटिक इन्दु रिमाल, मोस्ट फ्रेन्ड्ली अस्मिता ढकाल, ब्युटी विथ ब्रेन आकृती खरेल, मोस्ट इण्टेल्लेच्ट्युल अनुशा सिटौला, बेस्ट प्रफर्मर सलुजा शाह, फेसन आइकन दिया गिरि, ब्युटिफुल हेयर आयुष्का राई, मोस्ट डिसिप्लेन बिज्ञा रायमाझी र मोस्ट ओबिडिइन्टको सब-टाईटल डेबिल्सन तामाङले प्राप्त गरे ।

No description available.

यता आयोजक कम्पनीले सबै सहभागीलाई अवसर दिने उद्देश्यसहित अफिसियल गीतको भिडियो छायांकन समेत गरेको छ । छायांकन भएको भिडियोको गीतमा भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटेर चर्चित भएका बालगायक प्रीतम आचार्यले स्वर दिएका छन् । उनलाई स्वरमा अस्मिता कार्कीले साथ दिएकी छन् । उनी पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् । छायांकन भएको सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल ‘टि(सिरिज’बाट सार्बजनिक गरिने छ । आयोजक कम्पनिका प्रबन्ध निर्देशक साईमन राजबंशीका अनुसार ३० प्रतिशत छायांकनको काम सम्पन्न भएको छ । अब बाँकी ७० प्रतिशत छायांकन भने कार्यक्रमको ग्रान्ड फिनाले लगत्तै दार्जिलिङमा गरिने छ । भिडियोमा इटहरी, विराटनगर र बिर्तामोड टिमका ७९ जना सहभागी बालबालिकाहरु फिचर्ड छन् ।

यस्तै, भिडियोमा पुर्वान्चल लिटिल स्टार दोश्रो संस्कारणकी बिजेता रोजिका सिटौला र सार्थक चौधरीको पनि विशेष भूमिका रहने छ । तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन् । त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दी गीतको अफिसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो । यस्तै यही आयोजक कम्पनि साइमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन् ।

जुन चलचित्र नेपाली, हिन्दी, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुँदै छन् । यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ । तीन चरणमा भएको तेश्रो संस्करणको अडिसनमा प्रदेश १ भरिबाट ५०० को हाराहारीमा बालबालिकाहरुले अडिसन दिएका थिए ।

Tags: पुर्वान्चल लिटिल स्टाररंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
झुम्का जेसीज २०२२ को अध्यक्षमा घिमिरे निर्वाचित

झुम्का जेसीज २०२२ को अध्यक्षमा घिमिरे निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.