Monday, May 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

झुम्का जेसीज २०२२ को अध्यक्षमा घिमिरे निर्वाचित

खबरबिट by खबरबिट
26/12/2021
in FEATURE, समाचार
0
झुम्का जेसीज २०२२ को अध्यक्षमा घिमिरे निर्वाचित
8
SHARES
209
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सामाजिक रुपमा काम गर्दै आइरहेको झुम्का जेसीज वर्ष २०२२ का लागि द्वारिका घिमिरे (सुबोध) निर्वाचित भएका छन् ।

शनिबार रामधुनी ५ झुम्कास्थित कल्पवृक्ष पार्टी प्यालेसमा भएको निर्वाचनबाट निकटतम प्रतिद्वन्द्वी आशा चौधरीलाई एक मतान्तरले पराजित गरी घिमिरे निर्वाचित भएका हुन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

त्यसैगरी वर्ष २०२२ का लागि कार्यकारी उपाध्यक्षमा बिनोद कोइराला र गोबिन्द आचार्य निर्वाचित भएका छन् । उपाध्यक्षमा नोबेल चौधरी, उत्सव बस्नेत, अनिस उप्रेती र सन्दिप राउत निर्वाचित भएका छन् । कार्यकारी उपाध्यक्षमा ४ र उपाध्यक्षमा ५ जनाबिच प्रतिस्पर्धा भएको थियो ।

साथै नव निर्वाचित अध्यक्ष घिमिरेले २०२२ का लागि थप केदी पदका लागि समेत मनोनित गरेका छन् । जसमा महासचिवमा रोशन खड्का, सचिवमा मनिष काफ्ले, कोषाध्यक्षमा धिरज कट्वाल, बोर्ड सल्लाहकारमा कमला कार्की थापालाई मनोनित गरेका छन् । त्यसैगरी अध्यक्षले जनसम्पर्क अधिकारीमा प्रतिक खतिवडा र कानुनी सल्लाहकारमा सरोज कोइरालालाई मनोनित गरेका छन् ।

निर्वाचन अधिकृत पुष्प कार्की रहेका थिए ।

Tags: झुम्का जेसीजनिर्वाचितरामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
अभिलेख व्यवस्थापन तथा व्यवसायिक योजना निमार्ण तालिम सम्पन्न

अभिलेख व्यवस्थापन तथा व्यवसायिक योजना निमार्ण तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.