Monday, May 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सुनसरीमा चलचित्र पत्रकारिता पुरस्कार कोष स्थापना,चलचित्रकर्मी पर्शुराम चौधरी सम्मानित

खबरबिट by खबरबिट
04/03/2022
in FEATURE, रंग, समाचार
0
सुनसरीमा चलचित्र पत्रकारिता पुरस्कार कोष स्थापना,चलचित्रकर्मी पर्शुराम चौधरी सम्मानित
13
SHARES
319
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । चलचित्र पत्रकार संघ नेपाल सुनसरीले प्रथम वार्षिकोत्सव कार्यक्रम बिहीबार सम्पन्न गरेको छ ।

गत वर्ष गठन भएको सुनसरी शाखाले एक वर्ष पुरा गरेको अवसरमा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानको अडिटेरियमको हलमा कोष स्थापना, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

कार्यक्रममा चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै निर्माता, निर्देशक तथा कलाकार पर्शुराम चौधरीलाई सम्मान पनि गरेको छ । चौधरीले चलचित्र पत्रकार कलाकारको सम्बन्ध जस्तै भएको बताए । उनले प्रदेशमा समेत चलचित्र विकास बोर्ड स्थापना हुनुपर्ने र प्रदेशले पनि यो क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्ने बताए ।

संघले फुटसल प्रतियोगितामा बिजयी तथा सहभागी टिमलाई पुरस्कार समेत वितरण गरेको छ । गत फागुन १७ गते धरानस्थित मितेरी स्पोस्ट क्लबमा सुनसरीका पत्रकार संगठन तथा समूहबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रेस सेन्टर विजयी भएको थियो । त्यस्तै प्रेस युनियन सुनसरी उपबिजेता बनेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का भौतिक यातायात तथा सञ्चारमन्त्री उपेन्द्र प्रसाद घिमिरेले प्रदेश १ मा चलचित्र विकास बोर्ड स्थापना गर्नु आवश्यक रहेको भन्दै गठन गर्नुपर्नेमा जोड दिए । चलचित्रले हाँसो, रोदन, उमंग, खुसी, कथा सबै विषयवस्तुहरु समावेश हुने भएकाले यसलाई मनोरञ्जनको रुपमा मात्र लिन नहुने उनको भनाई थियो । उनले अक्षयकोष स्थापना भएपछि शुभकामना समेत दिएका थिए । प्रदेशमा सञ्चार ऐन विधेयकको रुपमा छलफल गरेको सदनमा पेश गर्न लागेको उनले जानकारी गराए ।

संघ तथा कार्यक्रमका अध्यक्ष बिनोद विश्वकर्माले चलचित्र पत्रकारका लागि एक लाख रुपैयाँको पुरस्का कोष स्थापनाको घोषणा गरेका छन् । उनले कोष घोषणा गर्दै आगामी वर्षबाट चलचित्र पत्रकारितामा सक्रिय एक जना अग्रजलाई सम्मान र एक जना उदयमानलाई प्रोत्साहन पुरस्कारद्वारा सम्मान गरिने जानकारी गराए । अध्यक्ष विश्वकर्माले यस क्षेत्रको विकास र चलचित्र पत्रकारको क्षमता अभिवृद्धि गर्ने विभिन्न खालका कार्यक्रहरु गर्दै जाने बताए ।

कार्यक्रममा प्रदेश १ की सांसद उमिता बराईली, चलचित्रकर्मी पर्शुराम चौधरीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रमका अतिथीहरुमा नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ अध्यक्ष, याक्थुङ चलचित्रकर्मी संघ प्रदेश १ अध्यक्ष नवीन मेन्याङ्बो, केन्द्र मोसन पिक्चर्सकी मिना सिंह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलगायत कलाकार, पत्रकार, सञ्चारकमी गरी करिब एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
Next Post
सुनसरीका सञ्चारकर्मी र परिवारलाई निःशुल्क आँखा तथा कान शिविर

सुनसरीका सञ्चारकर्मी र परिवारलाई निःशुल्क आँखा तथा कान शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.