Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

प्रेम गीत ३ को अग्रिम बुकिङ आक्रमक, हिन्दि भर्जनको उच्च माग

खबरबिट by खबरबिट
21/09/2022
in रंग
0
प्रेम गीत ३ को अग्रिम बुकिङ आक्रमक, हिन्दि भर्जनको उच्च माग
60
VIEWS
Share on FacebookShare on Twitter

आउँदो शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र प्रेम गीत ३ को अग्रिम बुकिङ आक्रमक बन्दै गएको छ । प्रदेश १ को मुख्य शहरहरु बिर्तामोड, दमक, इटहरी, बिराटनगर र धरानका मल्टिप्लेक्स हलहरुमा प्रेम गीत ३ को बुकिङ खुलेसँगै अग्रिम बुकिङ आक्रमक ढंगले अगाडि बढेको हल सञ्चालकहरुको भनाई छ ।

हिन्दी भाषाको प्रेम गीत ३ को माग उच्च रहेको क्यूएफएक्स सिनेमा बिर्तामोडका म्यानेजर केदार बस्नेतले जानकारी दिए । पूर्वका सबै हलहरुमा बुकिङ खुलेसँगै सबै हलले उच्च शो दिएका छन् । प्रेम गीत ३ रिलिजलाई लिएर निकै उत्साहित भएका हल व्यबसायीहरु भने बिबादमा फस्न नचाहेको र दर्शकको मागलाई उच्च सम्मान गर्दै शो टाइम धेरै दिएको बताउँछन । पर्वमा मात्र हैन पश्चिमका बिभिन्न शहरका हलहरुमा बिहानी शोहरुनै हाउसफुल बुकिङ भएको छ ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

फिल्मको बारेमा लिएर धेरै टिका टिप्पणी गरेपनी दर्शकको पर्खाइको चलचित्र प्रेम गीत ३ हिन्दी भाषा र नेपाली भाषामा एकसाथ रिलिज हुँदैछ । दुबै भाषामा रिलिजको तयारी भएको फिल्म हिन्दी भर्जनलाई लिएर केही दिनदेखि बिबाद भएपनी निर्माण पक्षले विकास कर तिरेपछि बुधबार बिवाद अन्त्य भएको छ । २०० सय बर्षअघिको प्रेम काहानीलाई पर्दा मा उतारेको फिल्म स्वर्गीय छेतन गुरुङ् र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् । सेन निर्माता रहेको फिल्ममा सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् ।

त्यस्तै कार्यकारी निर्माता चक्र बहादुर चन्द र मिलन सेन रहेकाछन । फिल्ममा मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Tags: चलचित्रप्रेम गीत ३रंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
झुम्का कारागारमा ज्येष्ठ नागरिक कैदीबन्दीका लागि छुट्टै व्यवस्था नहुँदा जीवन कष्टकर

झुम्का कारागारमा ज्येष्ठ नागरिक कैदीबन्दीका लागि छुट्टै व्यवस्था नहुँदा जीवन कष्टकर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.