Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

विराटनगर आँखा अस्पतालको सेवाकेन्द्र रामधुनीमा स्थापना

रामधुनी नगरपालिका र बिराटनगर आँखा अस्पतालको संयुक्त सहकार्यमा भासी स्वास्थ्य चौकीमा स्थापना

आशिष काफ्ले by आशिष काफ्ले
28/12/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
विराटनगर आँखा अस्पतालको सेवाकेन्द्र रामधुनीमा स्थापना
8
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । रामधुनी नगरबासीहरुका लागि आँखा तथा कानको सेवा सहज गर्न आजबाट उपचार केन्द्र स्थापना भएको छ ।

रामधुनी नगरपालिका तथा विराटनगर आँखा अस्पतालको संयुक्त सहकार्यमा स्थापना गरिएको उक्त केन्द्रबाट विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्राप्त गर्न सकिने उपचार केन्द्रले जनाएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

रामधुनी नगरपालिकाको १ नं. वडा स्थित रहेको भासी स्वास्थ्य चौकीमा नगरप्रमुख शंकरलाल चौधरी तथा बिराटनगर आँखा अस्पताल प्रमुख पदम नारायण चौधरीको उपस्थितिमा विधिवत रुपमा स्थापना गरेर बुधबारबाट यसको सेवाको सुरुवात भएको स्वास्थ्य शाखाले जनाएको छ ।

खबरबिटसंग कुरा गर्दै स्वास्थ्य शाखा इन्चार्ज नगेन्द्र पोडेलले नगरबासीहरुको आँखा तथा कानको उपचारका लागि विराटनगर, इटहरी, धरान जाने समस्यालाई समाधान गर्न उक्त केन्द्र स्थापना गरिएको बताए ।

‘सामान्य उपचारका लागि धरान, विराटनगर जाने समस्यालाई समाधान गर्न उक्त केन्द्र स्थापना गरिएको हो’ पौडेलले भने ।

आँखा तथा कानका रोगीहरुको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त केन्द्रबाट आँखाको जाँच, दृष्टिको अवस्था, कानमा देखा पेरका समस्या, शैलयकृया बाहेकका सेवाहरु सुचारु गरिएको नगरपालिका स्रोतले जनाएको छ ।

उक्त उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, स्वास्थ्य शाखाका इन्चार्ज तथा कर्मचारी साथै वडाध्यक्ष महेश कुमार चौधरी, लगायतको उपस्थिति रहेको थियो ।

उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शंकरलाल चौधरीले रामधुनीमा स्थापना भएको यस केन्द्रले रामधुनी बासीको आँखा र कान जाँचका लागि अन्य ठाँउमा जाने समस्या समाधान गर्ने बताएका छन् ।

उक्त केन्द्रमा बिराटनगर आँखा अस्पतालका विशेषज्ञ डाक्टर तथा प्राविधिकहरुको सेवा तथा न्यूनतम शुल्कमा सेवा प्राप्त गर्न सकिने स्वास्थ्य शाखा इन्चार्ज पौडेलले जानकारी दिए ।

खबरबिटसंगको कुराकानीका क्रममा इन्चार्ज पौडेलले नगरबासीहरुलाई आँखा तथा कानको सेवा विशेषज्ञ डाक्टर तथा प्राविधिकहरुबाट न्यूनतम शुल्कमा सेवाहरु प्रदान गरिन बताएका हुन् ।

साथै आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि विशेष सहुलियतको व्यवस्था गरिने समेत जानकारी दिए ।

Tags: Bannerनगेन्द्र पाैडेलबिराटनगर आँखा अस्पतालभासी स्वास्थ्य चाैकीरामधुनी नगरपालिकारामधुनी स्वास्थ्य इन्चार्ज

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
मंसिर २ देखि ५ गतेसम्म शिक्षण संस्था बन्द (सूचनासहित)

विभागीय स्वीकृतिबिनाका भेटघाट नगर्न गृहमन्त्रालयकाे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.