Monday, May 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

रामधुनीमा ‘मेयर-उपमेयरसँग पत्रकार’, नगरका गतिविधिबारे छलफल

आशिष काफ्ले by आशिष काफ्ले
04/01/2023
in मुख्य समाचार, समाचार, स्थानीय
0
रामधुनीमा ‘मेयर-उपमेयरसँग पत्रकार’, नगरका गतिविधिबारे छलफल
74
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । रामधुनी नगपालिकाद्वारा मेयर/उपमेयरसंग पत्रकार भेटघाट कार्यक्रम मंगलबार आयोजना गरेको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाभित्र भएका गतिविधिका बारेमा जानकारी लिनका साथै सुझाव संकलन गर्न उक्त कार्यक्रमको आयोजना गरेको स्रोतले जनाएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

नगरप्रमुख र उपमेयरका रुपमा आफु निर्वाचित भएर आएपछि गरेका संक्षिप्त कार्यप्रगतिका विवरण कार्यक्रमका क्रममा उल्लेख गरेका थिए । चालु आर्थिक बर्ष २०७९÷०८० मा पूजीगत खर्च बढाउने र विकाश निमार्णको कामलाई चाँडो सम्पन्न गर्नका लागि प्रकृया सुरु भइसकेको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कमल थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अधिकृत थापाले हालको अवस्थामा नगरपालिकाबाट भौतिक पूर्वाधारसंग सम्बन्धीत कार्यहरु भैरहेको बताए । उनले भने, “खासगरि हामीले सडक निर्माण तथा पूर्वाधारका काममा टेन्डर प्रकृया सकेर सम्झौताका कामहरु गरिरहेका छौं । यसबर्ष विगतको तुलनामा विकाशका कामहरु छिटो सम्पन्न हुन्छ भन्ने छ ।”

कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख शंकरलाल चौधरीले रामधुनीको विकासका लागि आफ्नो कार्यकाल महत्वपूर्ण रहने बताए । उनका अनुसार रामधुनी नगरको नाम नै रामधुनी मन्दीरबाटै भएको र त्यसको विकासका लागि गुरुयोजनाका साथ अगाडि बढेको छ । रामधुनी मन्दीरलाई पर्यटर्कीय गन्तव्यका रुपमा विकास गर्नका लागि डिपिआर निर्माणको काम पनि सम्पन्न भएको जानकारी नगरप्रमुख चौधरीले उल्ल्ेख गरेका हुन् ।

नागरिकलाई जतिसक्दो चाँडो सेवा शुविधा पूर्याउनका लागि सवै वडा र नगरपालिका जोड्ने सडक निर्माणलाई प्राथमिक्ताका साथ काम गरेको मेयर चौधरीको भनाइ छ । त्यस्तै सोही कार्यक्रममा बोल्दै नगरपालिका उपमेयर तारा थापाले रामधुनीको बजार व्यवस्थापन सम्बन्धी कामहरु सुरु गरिसकेको जानकारी दिइन् । बजारलाई सौन्दर्य तथा स्वच्छ बनाउनका लागि अभियान नै संचालन गरेको उनको भनाई छ ।

कार्यक्रममा आमन्त्रीत संचारकर्मीहरुले विकास निर्माणका कार्यमा भएको ढिलासुस्ति हट्नुपर्ने, नगरमा शिक्षा स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकाश गर्नुपर्ने लगायतका कुराहरुमा जोड दिएका हुन् ।

Tags: Bannerतारा थापानगरप्रमुख–उप्रमुखरामधुनी नगरपालिकारामधुनी सञ्चारकर्मीशंकरलाल चाैधरी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने

नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.