Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home भिडियो

माकर संक्रान्तिको अवसरमा ‘यलै माघी रे’ बोलको थारु गीत सार्वजनिक (भिडियाेसहित)

आशिष काफ्ले by आशिष काफ्ले
05/01/2023
in भिडियो, रंग, समाचार, स्थानीय
0
माकर संक्रान्तिको अवसरमा ‘यलै माघी रे’ बोलको थारु गीत सार्वजनिक (भिडियाेसहित)
156
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । थारु गायक सुनिल चौधरीको शब्दसंगित तथा स्वरमा रहेको यलै माघी रे बोलको गीत युटुभ मार्फत सार्वजनिक गरिएको हाे ।

बेट स्टुडियो काठमाडौमा रेकर्ड गरिएको उक्त गीतमा सुरज श्रेष्ठको एरेन्जमेन्ट रहेको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

थारु समुदायको सांस्कृतिक गित रहेकाले नयाँ बर्षका रुपमा मनाइने माघी अर्थात मकर संक्रान्तीलाई लक्षित गरेर निर्माण गरिएको उक्त थारु माघी गीत सार्वजनिक गरिएको गायक सुनिल चौधरीले खबरबिटलाई जानकारी दिए ।

थारु समुदायमा नयाँ बर्षका रुपमा मनाइने माघी अर्थात मकर संक्रान्तीमा तिल तथा भुजाको लड्डु बनाइ आफ्ना परिवार जनमा खुसी साटासाट गरी मनाइने उक्त पर्वमा थारुहरुको विशेष परिकार घुङ्गी, बगीया लगायत विभिन्न मिष्ठान्न पकाएर खाने चलन रहदै आएको गायक चौधरीले जानकारी दिए ।

पूर्वी नेपाल देखि पश्चिमसम्मका सम्पूर्ण थारु समुदाय तथा थारुहरु एक हुनु पर्छ र आफ्नो भाषा संस्कृति खानपानलाई विशेषताका लिदै आफ्नो संस्कृतिलाई सम्मान गर्दै सदैव संस्कृतिको जगर्नाे गर्नु पर्छ भन्ने मुल उद्धेश्यका गीत सार्वजनिक गरिएको साथै सार्वजनितक भएकाे एक दिनमा स्राेताहरूमार्फत राम्राे प्रतिकृया पाएकाे गायक चौधरीको भनाइ छ ।

द राइजिङ्ग म्यूजिकल डान्स क्रियु सुनसरीको प्रस्तुती तथा सेबिल ईन्टरटेनमेन्टको युटुव च्यानल र द राइजिङ्ग म्यूजिकल डान्स क्रियु सुनसरीको संयुक्त छाँयङ्कन गरिएको उक्त गितले थारु संस्कृति तथा समुदायको भाव झल्काएको गीत रहेको गायक चौधरीले बताए ।

सुमधुर स्वरका धनी सुनिल चौधरी, बिबेक चौधरी, अभिराम चौधरी तथा गायिका अनुमा चौधरी, रोजिना चौधरी, सिर्जना चौधरीको स्वर रहेको उक्त गीतमा चर्चित कलाकार गोबिन्द चौधरी, रिना चौधरी, निक्स चौधरी, मनिका चौधरी, प्रल्हाद चौधरी र बन्धना चौधरीको प्रमुख भुमिका रहने जानकारी दिए ।

निर्देशक रजनिश चौधरीको निर्देशनमा रहेको उक्त गीतलाई श्रवण चौधरीले छायांकन गरेको हुन । माकर संक्रान्तिको अवसरमा सेबिल ईन्टरटेनमेन्टको युटुव च्यानलबाट सार्वजनिक गरिएको गायक चौधारीले खबरबिटलाई जानकारी दिए ।

Tags: Bannerगायक सुनिल चौधरीभिडियाे सार्वजनिकमाघी गीत

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
सत्ता साझेदार दलले पाँच दिनभित्र साझा न्यूनतम् कार्यक्रम ल्याउने घोषणा

भोलिसम्म न्यूनतम साझा कार्यक्रमकाे अन्तिम रूप दिने सत्ता गठबन्धनकाे तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.