रामधुनी । झुम्का उद्योग वाणिज्य संघले साप्ताहिक रुपमा बन्दै हुँदै आएको बजार खोल्ने भएको छ । साप्ताहिक रुपमा आइतबार बन्द हुँदै आएको बजार चाडबाडलाई लक्षित गरी खोल्ने भएको हो ।
संघले बुधबार एक सूचना जारी गर्दै भाद्र ३१ गते आइतबारदेखि अर्को सूचना अनाएसम्म व्यापार व्यवसाय खुला रहने जनाएको छ ।









