Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

भरौलका अग्नी पीडितलाई पौने २ लाख रूपैयाँ सहयोग

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
12/11/2019
in स्थानीय
0
भरौलका अग्नी पीडितलाई पौने २ लाख रूपैयाँ सहयोग
281
SHARES
707
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र वडा ५ कालाबन्जरमा कात्तिक पहिलो साता भएको आगलागीमा पीडित दुई परिवार लाई स्थानिय विभिन्न संघ, संस्था र व्यक्तिहरु सहितले कुल १ लाख, ८७ हजार, ८ सय ३० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यस मध्ये भोजपुरे होटेलमा आगलागि भएका पीडित देबबहादुर कार्कीलाई १ लाख ८० हजार रुपैयाँ र किराना पसल आगलागी हुँदा पीडित गोविन्द विष्टले ७९ हजार ८३० रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेका हुन् । गत कात्तिक ५ गते मंगलबार राति आगलागी भएको थियो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

बराहक्षेत्रमा दमकल भएपनि चालक नहुँदा निभाउन नससकिएको र बाहिरबाट दमकल आउँदा सम्म दुवै पसल र होटलको धनमाल जलेर नष्ट भएको थियो ।

आगलागी पीडित द्वयका लागि सोमबार बराहक्षेत्र उद्योग वाणिज्य संघ महेन्द्रनगरले उपाध्यक्ष ४१ हजार ५ सय १ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । छिमेकी हिमालय किराना पसलमा पनि आगिलागी भएर लाखौं क्षति भएको हुँदा संघको सदस्य नभए पनि मानवीय सम्बन्ध भएको हिसाबले २२ हजार ८ सय ३० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

संघको बराहक्षेत्र नगर कार्यसमिति, स्थानीय लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । यसैगरी खुसी सहकारी र मुन बिम स्कुलले किराना पसल र भोजपुरे होटेललाई सहकारीले १० हजारको दरले र स्कुलले ५ हजारका दरले सहयोग हस्तान्तरण गरेको सहकारीका व्यवस्थापक दुर्गाबहादुर बस्नेतले बताए ।

बिनायक कृषि सहकारी संस्थाका शेयर सदस्य रहेको भोजपुरे होटललाई ५१ हजार र अर्का साधारण सदस्य गोविन्द बिष्टलाई १५ हजार रुपैयाँ नगद सहयोग गरेको छ । जगन्नाथ डेडराज जनता माध्यमिक बिद्यालयका कर्मचारी देबबहादुर कार्कीलाई स्कुलका विद्यार्थी तथा शिक्षक लगायतले सहयोग स्वरुप ५२ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

साथै बराहक्षेत्र नेकपाबाट १० हजार र मिना कटुवालबाट ५ हजार र चन्द्र प्रतिभा क्लबबाट ५ हजार रुपैयाँ सहयोग पाएको भोजपुरे होटेलका सञ्चालक कार्कीले बताए । यस्तै हिमालय किराना पसललाई चन्द्रप्रतिभा क्लबबाट ५ हजार छिमेकीहरुबाट १५ हजार र घिमिरे बिष्ट बन्धुहरुबाट ७ हजार सहयोग पाएको बिष्टले बताए ।

विष्टले अहिलेसम्म संघ संस्था छिमेकीहरुबाट मात्र सहयोग आएको तर सरकारी निकायबाट भने अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको बताए ।

Tags: अग्नी पीडितआगलागीबराहक्षेत्रसहयाेगस्थानीय

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
मिडिया नेपाल प्रदेश १ कमिटी गठन, अध्यक्षमा बराहक्षेत्रका राउत

मिडिया नेपाल प्रदेश १ कमिटी गठन, अध्यक्षमा बराहक्षेत्रका राउत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.