Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

जिल्ला स्तरीय अन्तर लोकनृत्य प्रतियोगिताको उपाधि स्काई इङलिस स्कुललाई

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
28/12/2019
in रंग, स्थानीय
0
जिल्ला स्तरीय अन्तर लोकनृत्य प्रतियोगिताको उपाधि स्काई इङलिस स्कुललाई
119
SHARES
534
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी प्याब्सनद्वारा शुक्रबार आयोजित जिल्ला स्तरीय नृत्य प्रतियोगिताको उपाधि बराहक्षेत्र नगरपालिका ३ मा रहेको स्काइ इङलिस स्कुलले पाएको छ ।

दोस्रो स्थान पनि बराहक्षेत्र ९ स्थित राजाबास इङलिस स्कुलले हात पारेको छ । जिल्ला स्तरीयमा प्रथम हुने स्काइ र द्धितिय हुनेराजाबास बराहक्षेत्र प्याब्सनले केही दिन अघि आयोजना गरेको बराहक्षेत्र नगरस्तरीय प्रतियोगताको क्रमशः बिजेता र उपविजेता विद्यालय हुन् । तेस्रो स्थान हिमशिखर इङिलस स्कुल तरहरा र सान्तवना विश्व आदर्श स्कुल इटहरीले हात पारेको कार्यक्रम संयोजक कृष्ण तामाङले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

प्रतियोगितालाई बराहक्षेत्र ५ मा रहेको सिद्धार्थ मेमोरियल इङलिस स्कुलले होस्ट गरेको थियो । प्याब्सन सुनसरीले पहिलोपटक ग्रामिण क्षेत्रमा प्रतियोगिता सञ्चालन गरेको हो ।

जिल्लाका स्थानीय तह, गाउँपालिका, नगरपालिका तथा उपमहानगरमा भएका प्रतियोगितामा प्रथम र द्धितीय हरु मध्ये १५ वटा विद्यालयले सहभागिता जनाएको प्याब्सन सुनसरीका जिल्ला सचिव बिजय राईले बताए ।

जिल्ला सुनसरी प्याब्सन अध्यक्ष बिष्णु कोइरालाको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाल प्याब्सन केन्द्रीय सल्लाहकार शंखर थापाको प्रमुख आतिथ्यता रहेको थियो । प्याब्सन केन्द्रिय कार्य समिति सदस्य जीवप्रसाद गुरागाई, प्याब्सन प्रदेश नम्बर १ कार्य समिती प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहाल, प्रदेश सचिव सुमित थापा, प्रदेश लेखा संयोजक नरबहादुर थापा, प्रदेश सचिवालय सदस्य निश्चलराज शाक्य, प्रदेश सदस्य धनबहादुर लिम्बुलगायतको विशेष आतिथ्यता रहेको थियो ।

द्वितीय स्थान हासिल गर्ने राजाबास इङलिस स्कुल, बराहक्षेत्र

बराहक्षेत्र न.पा.बाट स्काई इङलिस स्कुल र राजाबास सेकेण्डरी स्कुल, इनरूवा न.पा.बाट सूर्य किरण एकेडेमी, नवयुग एकेडेमी, पिसियस एकेडेमी र इनरूवा इङिलस स्कुल, रामधुनी न.पा.बाट लर्डबुद्ध एकेडेमी र आरम्भ विद्या मन्दिर, इटहरी उपमहानगरपालिका हिमशिखर इङिलस स्कुल, लिटल फ्लावर इङिलस स्कुल र विश्व आदर्श स्कुल सहभागी भएका छन् ।

त्यसैगरी धरान उपमहानगरबाट सेन्ट जोसेफ बोर्डिङ स्कुल र आवर स्मल हेभन इङ्लिस स्कुल, दुहवी नगरपालिकाबाट महेन्द्र मेमोरियल इङिलस स्कुल र कोशी पालिकाबाट समिप स्टार इङलिस स्कुल सहभागी भएका थिए ।

उक्त कार्यक्रममा प्रथम हुने बराहक्षेत्र ३ नडाहाका स्काइ इङलिसले चाँदिको रनिङ सिल पाएको छ । दोस्रो हुने बराहक्षेत्र ९ राजाबास इङलिस स्कुल सिल्ड, तेस्रो हुने हिमशिखर इङलिस र सान्तवना हुने विश्व आदर्श इटहरीले ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगितमा विधागत तर्फ उत्कृष्ट अनुशासितमा विश्व आर्दश विद्यालयलाई, उत्कृष्ट कोरियाेग्राफी हिमशिखर इङलिस स्कुल, उत्कृष्ट भेषभुषा आरम्भ विद्या मन्दिर रामधुनी र उत्कृष्ट प्रतिभामा विश्व आदर्श इटहरी घोषित भए ।

तृतीय स्थान हासिल गर्ने हिमशिखर इङिलस स्कुल, तरहरा

सुनसरी जिल्ला प्याब्सनमा आवद्ध २ सय ७२ वटा विद्यालयमध्ये उक्त प्रतियोगितामा सुनसरी भित्रका ९६ वटा निजि विद्यालय सहभागी थिए । जसबाट जिल्ला स्तरीयका लागि १५ विद्यालय छानिएको र सोही १५ विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संचालक तथा जिल्ला सचिव राईले बताए ।

Tags: नृत्य प्रतियाेगिताप्याब्सनबराहक्षेत्र

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
Next Post

चतरा सशस्त्र प्रहरीद्वारा १६ किबि काठ नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.